निकुञ्जका सहायक संरक्षण अधिकृतको भयो सरुवा

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ३२ जना सहायक संरक्षण अधिकृतहरुको सरुवा गरेको छ ।

निकुञ्ज विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार कर्मचारीको माग र विभागको आवश्यकता अनुसार सहायक संरक्षण अधिकृतको सरुवा गरिएको छ ।
थप जानकारीका लागि सरुवा लिष्ट

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here