अठार वटा कस्तुरीको बिना सहित पक्राउ
हुम्ला । प्रहरीको विशेष टोलीले हुम्ला जिल्ला सदरमुकामबाट अठार वटा कस्तुरीको बिनासहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले सिमकोट गाउँपालिका– ६ को...
झापामा मात्रै गत वर्ष चार हात्ती मरे
झापा । झापामा एक वर्षको अवधिमा चार वटा हात्तीको मृत्यु भएको छ भने हात्तीको आक्रमणबाट छ जना व्यक्तिको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा...
पिएदेखि मन्त्री पदसम्मको यात्रामा वन मन्त्री ठकुरी
काठमाडौँ । नेपालको विकासको कुरा गर्दा कर्णालीको सन्दर्भ बेला बेला उठ्ने र उठाउने गरिन्छ । कर्णालीलाई दुर्गमसँग दाँज्ने चलन पनि छ । कर्णाली प्रदेशको मुगु जिल्ला अझै पनि बिकट र भौगोलिक रुपमा...
आफ्नै पीडा पोखे वन मन्त्री ठकुरीले
काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले पदबहाली गर्ने अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा आफू दुर्गम मुगुको जनप्रतिनिधि भएको र रारा राष्ट्रिय निकुञ्जका कारण मुगुका बासिन्दाले पाएको पीडा र...
वन मन्त्रीले रुद्राक्षको बोट रोप्दै भने, यस्तै असल काम गर्न सकुँ
काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सोमबार दिउँसो वन तथा वातावरण मन्त्रालयको फूलबारीमा रुद्राक्षको विरुवा वृक्षरोपण गर्दै भने, यसैगरी यहाँ बसुन्जेल असल काम गर्न सकुँ ।
नियमले नमिल्ने काम मैले दबाब दिएर गराउँदिन, ढुक्क हुनुहोस् : वन मन्त्री शाही
काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नियम, कानूनले नमिल्ने कुरा आफूले कर्मचारीलाई दबाब दिएर नगराउने र कर्मचारीले पनि त्यता तर्फ ध्यान नदिन आग्रह गरेका छन् ।
जर्मनीमा नेपाली भाषा, साहित्यमा मन्थन
काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पूर्वसन्ध्यामा जर्मनीमा रहेका नेपाली भाषीहरुबीच नेपाली भाषा, साहित्यको उन्नयनका विषयमा मन्थन भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनीसँग आवद्ध साहित्यकारहरुले नेपाली...
झण्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने पूर्वाधार तयार
काठमाडौँ ः झण्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने क्षमता भएको चार सय केभी क्षमताको हेटौँडा सबस्टेसन निर्माण सम्पन्न भएको छ ।
देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण...
प्राकृतिक विपत्तिको मारमा राउटे
काठमाण्डौ: चिसो महिनामा औल (बेसी) बस्ने र गर्मी महिनामा लेकमा बस्नु राउटेका बिशेषता हुन् । तर राउटेलाई अहिले लेक र औलमामा बस्न कुनै भिन्नता छैन । जहाँ बसे पनि गर्मी हुने र...
पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी
काठमाण्डौ: पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा...
MOST COMMENTED
विना मगरले मागिन् विश्व बैँकलाई सहयोग
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले दीगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार अघि बढ्न खोजिरहेको बताउनुभएको छ ।

















