कालीगण्डकी करिडोर अवरुद्ध

पोखरा । अविरल वर्षा सहित खसेको पहिरोले गर्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको अधिक वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर...

जयपृथ्वी राजमार्ग पुनः अवरुद्ध

बैतडी । अविरल वर्षापछि खसेको पहिरोका कारण खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पुनःअवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण गएरातिदेखि राजमार्ग अवरुद्ध भएको हो ।

नेपालद्वारा १६ अर्ब ९३ करोडको विद्युत् निर्यात

काठमाडौँ । नेपालले आर्थिक वर्ष २०८०÷८१ मा रु १६ अर्ब ९३ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत्...

वन मन्त्रालयलाई झन्झटिलो ठाउँ बनाउनु हुँदैन : वन मन्त्री ठकुरी

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वन मन्त्रालयलाई सबैभन्दा छिटो छरितो ढंगले काम हुने मन्त्रालयको रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । नेपाल वन निगम लिमिटेडको अवस्था,...

नेपालको कार्वन व्यापारको कोरियाद्वारा स्रहाना

काठमाडौँ । गणतन्त्र कोरियाका राजदूत पार्क टेइयंगले नेपालले कार्वन व्यापारमा गरेको पहलप्रति स्रहाना गरेका छन् । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँगको भेटघाटमा उनले...

वन मन्त्री ठकुरी र अष्ट्रेलियन राजदूतबीच आपसी सहयोग बारे छलफल

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयमा अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले वन...

संरक्षण गरेका चिजलाई नभत्काइदिनुहोस् : विश्व वन्यजन्तु कोष

काठमाडौँ । ठूलो धनरासी र लामो समय खर्च गरेर संरक्षणका क्षेत्रमा प्राप्त भएका उपलब्धीलाई नभत्काइदिन विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ ) नेपाल कार्यालयले सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

बाघ मात्र बढाउने हो भने मान्छेले देश छाडेर भाग्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब बाघको संख्या बढाउन नसकिने बताएका छन् । विश्व बाघ दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, हिजो डबल गर्ने भनियो,...

‘बाघलाई केन्द्रमा राखेर छुट्टै कार्यक्रम तय गरौँ’

काठमाडौँ । आज विश्व बाघ दिवस । नेपालले पनि बिभिन्न कार्यक्रमका साथ बाघ दिवस मनाइरहेको छ । सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले बाघ दिवसको अवसरमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ...

बाढीपहिरोले मध्यपहाडी राजमार्गको २४० किलोमिटर क्षतिग्रस्त

काडमाडौँ । बाढीपहिरोका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उदगम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छभने समग्रमा २४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट तथा पक्की सडक पनि बगेको छ ।