यार्सागुम्बा सङ्कलन अनुमतिबाट मात्र एक करोड भन्दा बढी राजस्व
सुर्खेत । सरकारले यो वर्ष बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएवापत एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ ।
शे–फोक्सुण्डो राष्ट्रिय...
जलवायु वित्तका लागि नेपालको कडा मिहिनेत चाहिन्छ : दातृ निकायका प्रमुख
काठमाडौँ । जलवायु परिवर्तनको असरले नेपाल बढी जोखिममा रहेको मुलुक भएकाले नेपालले आगामी दिनमा जलवायु वित्तका लागि अझै कडा मिहिनेत गर्नुपर्ने कुरा संयुक्त राष्ट्र संघीय निकायहरुका प्रमुखहरुले बताएका छन् ।
तापक्रम लाग्यो उकालो, पाकिस्तानमा तापक्रम ५२ डिग्री सेल्सियस रेकर्ड
इस्लामावाद । विश्वको तापक्रम बढ्दै गएर नयाँ रेकर्ड कायम हुने क्रम चलिरहेको छ । पछिल्लो समयमा विश्वभरी नै तापक्रम बढ्ने, पानी नपर्ने लगायतका घटना सार्वजनिक भइरहेका छन् ।
जलवायु परिवर्तनको उच्च जोखिमः नेपाल १०औँ स्थानमा
काठमाडौँ । नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ ।
यसबाट हिउँ...
बाँदर धपाउन ३५ जना हेरालु
पोखरा । पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउन ३५ जना हेरालु कर्मचारी नियुक्त गरेको छ । अन्नबाली जोगाउन बाँदर समस्या समाधानका लागि विभिन्न उपाय अवलम्बन गरे पनि समाधान समाधान नभएपछि पालिकाका सातवटै वडामा...
काठमाडौँको खानेपानी समस्या : मेलम्ची पछि अब कुलेखानी
काठमाडौँ । काठमाडौँको खानेपानीको समस्या समाधान गर्न करिब तीन दशक अघि सुरु गरिएको मेलम्ची खानेपानी आयोजना आउन नसकेको अवस्थामा बढ्दो जनसंख्यालाई दृष्टिगत गर्दै अर्काे वैकल्पिक खानेपानी आयोजनाको पनि बहस भइरहेको छ ।
हिमालको दीगो विकासमा सहकार्य जरुरी
काठमाडौँ । विश्वव्यापी तापक्रम सन्तुलनमा हिमालको महत्वपूर्ण भूमिका हुने कुरा स्वीकार गर्दै काठमाडौँमा सञ्चालित ‘हिमाल, मानव र जलवायु’ सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले पर्वतीय मुलुकका...
जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्वादको तयारी पूरा
काठमाडौँ । नेपालले पहिलो पटक आयोजना गर्न थालेको हिमाल र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्वादको तयारी करिब पूरा भएको छ ।
जलवायु परिवर्तनले हिमाली मुलुकमा पारेको असर, हानी नोक्सानी र...
खर मुजुर संरक्षण गर्न जाग्दै समुदाय
काठमाडौँ । लोपोन्मुख अवस्थामा रहेको खर मुजुरको संरक्षण गर्न स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रम सुरु भएको छ ।वराहक्षेत्रको चतरामा खर मुजुर बारे समुदायलाई जनचेतना जगाउन समाजका अगुवाहरु सहितको जनचेतनामूलक अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ...
को हुन् सचिवमा बढुवा भएका डा.राजेन्द्रप्रसाद मिश्र ?
काठमाडौँ । सरकारले कृषि तथा वन समुहबाट डा. राजेन्द्रप्रसाद मिश्रलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले उनलाई लोकसेवा आयोग बढुवा सिफारिस समितिको सूचीका आधारमा बढुवा गरेको हो । उनी...
MOST COMMENTED
लालीगुराँस: कहिँ जुस उद्योग त कहिँ टिप्न प्रतिबन्ध
काठमाडौँ । कहिँ लाली गुराँसको जुस निकालेर उद्योग खोल्ने प्रतिष्पर्धा चलेको देखिन्छ भने कहिँ गुराँस संरक्षणका लागि फूल टिप्न प्रतिबन्ध लगाउने कार्य...

















