चर्चमा भएको गोली प्रहारमा सातको मृत्यु
बर्लिन: जर्मनीको एक चर्चमा भएको गोली काण्डमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको छ । सो घटनामा अरु कैयौँ घाइते भएका प्रहरीले जनाएको छ ।
छ हात्ती मार्ने तीन जना पक्राउ
ताञ्जानिया । ताञ्जानियाको एक राष्ट्रिय निकुञ्जमा गएका चौध महिनामा छ ओटा हात्ती मरेका छन् । ती हात्ती मरेको नभएर मारिएको पाइएको छ र हात्ती मारेको आशंकामा तीन जनालाई पक्राउ पनि गरिएको छ...
जहाँ गैँडा मारिए, त्यही विश्व वन्यजन्तु दिवस
काठमाडौँ । केही दिन अघि चितवनको अमलटारीमा चोरी शिकारीको निशानामा एकै ठाउँमा दुई वटा गैँडा परे । माउ र छोरा एकै घानमा शहादत भएपछि बल्ल चितवन राष्ट्रिय निकुञ्जले थाहा पायो ।
डेढ दशकपछि आइयूसिएनका उच्च अधिकारी नेपालमा
काठमाडौँ । झण्डै डेढ दशकपछि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसिएन) को उच्च अधिकारीको टोली नेपाल भ्रमणमा आएको छ ।
सन् २००७ पछि आईयूसिएनका उच्च अधिकारीहरुको नेपालमा यो पहिलो भ्रमण...
लामो खडेरीले हिउँदेबाली नष्ट
डडेल्धुरा : लगातारको खडेरीले गहुँबालीसहित हिँउदेबाली सुक्न थालेको छ । खडेरीका कारण हिउदेबाली सुक्न थालेको भन्दै डडेल्धुराका किसान चिन्तित बनेका छन् । खेतमा लगाएको गहुँबालीसँगै तेलहनबाली पनि नष्ट...
वन डढेलो हुन नदिन अग्निनियन्त्रक खटाउँदै कर्णाली प्रदेश सरकार
सुर्खेत/भेरीगङ्गा : कर्णाली प्रदेश सरकारले वन डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रक खटाउने भएको छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण,...
स्वास्थ्य बीमा सुरु
रसुवा : कालिका गाउँपालिकाले आफ्ना वडावासीलाई स्वास्थ्य बीमा गरिदिएको छ । वडावासीले सहज स्वास्वास्थ्य सेवा पाऊन् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्ना क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई स्वास्थ्य बीमा...
चुरे काछमा जङ्गली हात्तीको त्रास
महोत्तरी : महोत्तरी, धनुषा र सिन्धुलीको साँध चुरे पहाड वारिपारि जङ्गली हात्तीको त्रास बढेको छ । वारिका महोत्तरी जिल्लाको बर्दिबास, धनुषाको मिथिला र पारिका सिन्धुली जिल्लाका कमलामाई र...
कोभिडको बुस्टर मात्रा लगाइँदै
आजबाट कोभिड–१९ विरुद्धको ‘फाइजर वायोभाइलेन्ट’ खोपको बुस्टर डोज लगाइँदै छ । पहिलो चरणमा जिल्लाको सिस्ने गाउँपालिका–५ र ६ वडाका ५५ वर्षमाथिका नागरिक, कर्मचारी, सुरक्षाकर्मी तथा व्यापार व्यवसायीलाई खोप...
हिमपहिरोमा परी चार जनाको मृत्यु
फैजाबाद । अफगानिस्तानको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी चार जनाको मृत्यु भएको छ ।उत्तरी बदख्सान प्रान्तको अर्घान्जख्वा जिल्लाको एउटा गाउँमा हिमपहिरोमा परी उनीहरूको ज्यान गएको सूचना तथा संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक कारी माजुदिन अहमदीले...
MOST COMMENTED
प्रधानमन्त्रीको वृक्ष मोह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोप्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार...

















