भुरीगाउँको सव स्टेशन उद्घाटन
बर्दिया । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बर्दियाको ठाकुरद्वारा नगरपालिकाको भुरीगाउँमा रहेको १३२ केभीको सवस्टेशन उद्घाटन गर्नुभएको छ ।
सो अवसरमा उहाँले बर्दियालाई अँध्यारोबाट मुक्त गरी...
अष्ट्रियाका विदेशमन्त्री करिन काठमाडौँमा
काठमाडौँ । अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आई पुग्नुभयो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आउनुभएका उहाँले आफ्ना नेपाली समकक्षी ज्ञवालीसँग प्रतिनिधिमण्डलस्तरीय...
हुम्ला पर्यो फेरि हिउँ
हुम्ला । हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरु भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरु भएको हुम्लामा पुस महीनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको...
काठमाडौँमा अब प्याराग्लाइडिङ
काठमाडौँ । खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु पर्दैन ।
हावाको बेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृङ्खला र उपत्यका एकैसाथ हेरेर...
प्रजातन्त्र जीवनमरणको सवाल : देउवा
वीरगञ्ज । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्गे्रसका लागि प्रजातन्त्र जीवनमरणको सवाल भएकोले यसलाई कसैले मास्न नसक्ने बताउनुभएको छ । वीरगञ्जको आदर्शनगरस्थित चारतारे होटल...
प्रदेश सभासद नायक बन्नुहोस् : प्रधानमन्त्री ओली
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा सदस्य विकासका नायक, अभियानकमी र जनताको उच्चतम आकाङ्क्षाका प्रतिविम्ब बन्नुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बोधन गर्दैै उहाँले सुुदूरपश्चिमलाइ छुट्याइएको बजेट सही ठाउँमा खर्च...
कर्मचारी समायोजन विधेयक पारित
काठमाडौँ । राष्ट्रियसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक आज बसेको राष्ट्रियसभाको बैठकले पारित गरेको हो । सङ्घीय मामिला तथा...
‘बाँदर समाऔँ अभियान’
खोटाङ । भारतबाट झिकाइएका शिकारीद्वारा यहाँ बाँदर समात्न थालिएको छ ।
केही वर्षयता किसानले लगाएका अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि बाँदरलाई समातेर नजिकको राष्ट्रिय निकुञ्जमा पु¥याउन...
कैलालीमा दुईवटा सवस्टेशन एकै दिन उद्घाटन
काठमाडौँ । बिजुली आउने जाने समस्याबाट पीडित हुँदै आएका कैलालीबासीले अब गुणस्तरको बिजुली उपभोग गर्न पाउने भएका छन् ।
कैलालीको पहलमानपुर र हसुलियामा सव स्टेशन निर्माण भएपछि कैलालीको...
३५औँ वार्डेन सम्मेलनमा बर्दियामा
काठमाडौँ । संरक्षित क्षेत्रको भावी कार्यदिशा तय गर्नका लागि गरिने वार्डेन सम्मेलन यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्धारामा हुने भएको छ ।
विगतमा भए, गरेको कार्यहरुको समिक्षा गर्दै...
MOST COMMENTED
नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा
रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा...

















