विद्युतको पोलले अख्तियार लाग्यो

काठमाडौ । सांसद् विकास कोष अन्तर्गतको विद्युत पोल विस्तारका लागि विनियोजन गरिएको १० लाख रुपियाँ फर्जी कागजपत्र मिलाई भुक्तानी पूरै लिई काम कत्ति पनि नगरी सम्पन्नता देखाएकोे अभियोगमा एक जना तत्कालिन स्थानीय...

थापाखोला जलविद्युत् फेरी सञ्चालनमा आयो

बागलुङ । गत साउन २६ गते आएको अत्याधिक बाढीबाट क्षति भएसँगै बन्द भएको १३.५ मेगावाटको थापाखोला जलविद्युत् आयोजना छ महिनापछि पुनः सञ्चालनमा आएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको...

बढ्यो वन अतिक्रमण

गोरखा । गोरखाका सात गाउँपालिकामा १८ हेक्टर वन अतिक्रमण भएको पाइएको छ । डिभिजन वन कार्यालय गोरखाले सङ्कलन गरेको तथ्याङ्कअनुसार गोरखा नगरपालिका र पालुङटार नगरपालिकाबाहेक जिल्लाभित्र १८ हेक्टर वन तथा...

मलमूत्र व्यवस्थापनका लागि सात करोेड

काठमाडौँ । मानव मलमूत्र व्यवस्थापन नहुँदा वातावरणीय प्रदुषण बढेको भन्दै एसियाली विकास बैँकको सहयोगमा मलमूत्र व्यवस्थापन योजना सुरु भएको छ । झापाको मेचीनगर–१४ स्थित दुहागढीमा मानव मलमूत्र व्यवस्थापन...

मेलम्चीको धक्का तनहुँ हाइड्रोमा

काठमाडौँ । मेलम्ची खानेपानी आयोजना सम्पन्न नगर्दै काम छाडेको इटालियन निर्माण कम्पनी सीएमसीले अर्काे धक्का व्यहोर्नु परेको छ । मेलम्ची खानेपानी विकास समितिले सीएमसीलाई चिठ्ठी काटे लगत्तै तनहुँ...

एक अर्बको लागतमा विद्युत् सव स्टेशन

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा एक अर्ब रुपियाँ भन्दा बढीको लागतमा विद्युत सव स्टेशन निर्माण भई रहेको छ । सुनवल नगरपालिका — १३ सूर्यबस्तीमा नेपाल विद्युत्...

चुनौतीको चाङमाथि घडियाल गोही

चितवन । संसारमै दुर्लभ अवस्थामा रहेको घडियाल गोहीको संरक्षणमा चुनौती देखिएको छ । यसको संरक्षण गर्न चितवन राष्ट्रिय निकुञ्जले कसरामा ४० वर्षदेखि गोही प्रजनन केन्द्र स्थापना गरेको छ । निकुञ्जले प्रजनन केन्द्रमा...

डाडूँ पन्यू आफ्नै हातमा भएपछि …. नखाऊ भन्ने को छ र ?

भैरहवा । पशुपति शर्माको गीतलाई युटयुबाट हटाउन लगाइयो । गीत सुन्दा दैनिक जीवनमा देखिने दृश्य बाहेक अरु केही कुरा पनि बढाई चढाई गरेका छैनन्, पशुपतिले । तर जसलाई त्यो गीतले घोचपेच गर्यो,...

चीन जोड्ने कोरला नाकामा नेपालका गफै बढी

काठमाडौँ । नेपालले कोरला नाका खोल्ने कुरामा चौतर्फी हल्ला बढी गरेपनि नाका सञ्चालनका लागि चाहिने आवश्यक पूर्वाधार भने अझै बन्न सकेको छैन । हुन त...

जहाँ गहिरो, त्यही ठूलो पहिरो !

बाजुरा । भनिन्छ, जहाँ गहिरो, त्यही पहिरो । प्रकृतिको न्याय प्राकृतिक धरातलमा हुन्छ भन्थे । तर प्रकृतिले पनि प्राकृतिक धरातलमा बसेर न्याय गर्दैन रहेछ । गरिव, भोकमरी, अनिकाल, अशिक्षा व्याप्त रहेको...