पाल्पा बुटवल सडक बन्द हुने

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडक चार दिनका लागि बन्द हुने भएको छ । सडकखण्डको चिडिया खोलादेखि दोभानसम्म शनिबार देखि आंशिकरुपमा सडक बन्द गरिने भएको हो ।भौगर्भिक सर्भेक्षणका लागि आजदेखि चार...

तनहुँ जलविद्युतको निर्माण प्रारम्भ

काठमाडौँ । तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माण प्रक्रिया सुरु भएको छ । १४० मेगावाट क्षमताको आयोजनाको दोसं्रो प्याकेजअन्तर्गत सम्झौता भएबमोजिम चिनियाँ कम्पनी सिनोहाइड्रो कर्पोरेशन लिमिटेडले विद्युत् गृह निर्माणको प्रक्रिया सुरु गरेको...

नेपाल–भारत वाणिज्य सन्धिमा जलमार्ग थपिँदै

काठमाडौँ । नेपाल र भारतबीच २०४७ सालमा भएको वाणिज्य सन्धिमा जलमार्ग अर्थात् इनल्यान्ड वाटरबेज समावेश गर्न दुवै देशका अधिकारीबीच सैद्धान्तिक सहमति भएको छ । नेपाल–भारत वाणिज्य सन्धिका विविध पक्षमा विचार विमर्श गर्न...

लाहुरेको गाउँभरी केरा

म्याग्दी । बाह्य समाजले म्याग्दीका हरेक गाउँलाई लाहुरेको गाउँ भनेर चिन्ने गरिन्छ । तर म्याग्दीका सबै गाउँका मानिस लाहुर जाँदैनन् । आफ्नो गाउँ ठाउँमा केही गर्ने किसान पनि यहाँ रहेका छन्...

दिनप्रतिदिन मासिँदै पोखराका सिमसार

पोखरा । झट्ट हेर्दा पानीले ढाकेका कतिपय जमीन उपयोगविहीन जस्ता देखिन्छन् तर, त्यसको महत्व एकदमै छ । सिमसार क्षेत्र अर्थात् पानी मिसिएको जमीनले प्राणी जगत् र जैविक विविधता संरक्षणमा ठूलो भूमिका खेलिरहेको...

फस्टाउँदै कृषि वन

झापा । झापामा तीन हजार हेक्टरमा फलफूल खेती (एग्रो फरेष्ट)का लागि अवधारणा अघि सारिएको छ । झापाको तोपगाछीस्थित रतुवामाई वृक्षरोपण आयोजनाअन्तर्गतको करीब तीन हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती गर्न अवधारणा अघि सारिएको...

सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धन गर्न बन्यो कार्यविधि

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले पर्यटकीय सम्भावना रहेका सामुदायिक वनमा वन पैदावारको उत्पादनसहित वातावरणीय सेवाको प्रवद्र्धन गरी पर्यापर्यटन सञ्चालन गर्न कार्यविधि जारी गरेको छ । ‘सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धन कार्यविधि, २०७५’...

अरुण ३ मा तीन वटा बम विष्फोट

संखुवासभा । बहुप्रतिक्षित अरुण ३ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गृहमा बिहीवार राती तीन वटा वम विष्फोटन भएका छन् । संखुवासभा जिल्लाको चिचिला गाउँपालिका वा न ३ पुखुवास्थित रहेको कार्यालय भवन भन्दा १५०...

बहुमूल्य यार्सा मूल्यविहीन हुँदै

काठमाडौँ । एक पटक २५ लाख देखि ३५ लाख रुपियाँ प्रतिकिलो बिक्री भएको बहुमूल्य जडिबुटी यार्सा यस पटक भने भाउ नपाएर सड्ने अवस्थामा पुगेको छ । विशेष गरेर डोल्पा, बझाङ, दार्चुला,...

४० प्रतिशत काम सकियो माथिल्लो भोटेकोशीको

काठमाडौँ । भूकम्प र भारतको नाकाबन्दीको प्रत्यक्ष पीडा भोगेर करीब पाँच वर्षदेखि बन्द रहेको ४५ मेगावाट क्षमताको माथिल्लो भोेटेकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म ४० प्रतिशत काम सम्पन्न भएको छ ।