बषौँ भयो सुदूरपश्चिमका आठ विमानस्थल बन्द
धनगढी । जिल्लाका सबै ठाउँमा सडक यातायातको सुविधा पुग्न नसकेको सुदूरपश्चिम प्रदेशमा केही स्थानमा अझै पनि हवाई सेवा आवश्यक भएको भएपनि विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालन हुनसकेका छैनन्...
जडीबुटी किसानलाई सरकारले अनुदान दिने
काठमाडौँ । सरकारले जडीबुटी खेतिलाई प्रवद्र्धन गर्न किसानलाई अनुदान दिने भएको छ ।
किसानको कार्ययोजना हेरेर कम्तिमा एक लाख रुपियाँदेखि १५ लाख रुपियाँसम्म किसानलाई...
यी हुन् मन्त्री परिषदका २५ वटा निर्णय
काठमाडौँ । गत माघ २१ गते बसेको मन्त्री परिषदको निर्णय बिहीवार सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक गर्नुभएको छ । निजामति सेवाका कर्मचारीको पदोन्नती, बिभिन्न संघ, संस्थामा...
मेलम्चीको ठेक्का रद्ध, तीन वर्ष पर धकेलिने
काठमाडौँ । अन्ततः विदेशबाट दक्ष जनशक्ति र आधुनिक मेसिन ल्याएर काम गरिरहेको कम्पनीले आफ्ना अदृश्य इच्छा पुरा नगरेपछि खानेपानी मन्त्रालयको नेतृत्वले अष्ट्रेलियन कम्पनीलाई देश निकाला गरि छाडेको छ । ठेक्का रद्ध भएसँग...
बझाङमा अवैध जडिबुटी प्रहरीद्धारा बरामद
बझाङ । सदरमुकाम चैनपुरको चौगाउँ टोलबाट अवैधरुपमा संकलन गरि लुकाएर राखेको सेतो चिनी ( धिरौला) बिहिबार दिउँसो प्रहरीले बरामतद गरेको छ । स्थानीय रवि पुजाराको घरमा गोदाम भाडामा लिएर बसेका दार्चुला...
‘ग्रिन जब खुल्यो’ आउनुहोस्
काठमाडौँ । ‘ग्रिन जब’ को अवधारणा सुरु गरेको इण्डोनेसियाले बार्षिक रुपमा लाखौँलाई रोजगारी दिन सफल भएको छ । इण्डोनोसियाले आफ्नो वेरोजगारी समस्या त यो अवधारणा कार्यान्वयन गरेर सहजै हल गर्यो भने अर्काेतिर...
कालीगण्डकीमा गोहीको बासस्थानको अध्ययन
काठमाडौँ । सरकारले लोपोन्मुख वन्यजन्तु घडीयाल गोहीको नयाँ बासस्थानको पहिचान र अध्ययन गर्न सुरु गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाईमा अन्य संरक्षण सहयोगी संस्थाको सहयोगमा नेपालका कालीगण्डकी नदी...
मेगा बैंकको नाफा ८६ प्रतिशतले बढ्यो
काठमाडौं, २४ माघ । मेगा बैंक नेपाल लिमिटेडले दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपैँया खुद मुनाफा आर्जन गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा...
विद्युतीय चुलोको प्रवद्र्धन गरिने
ललितपुर । परम्परागत चुलोमा खाना पकाउन प्रयोग हुने दाउराको खपतले घरभित्रको वायु प्रदूषण र वन जङ्गलको विनाशले जनस्वास्थ्य र अनेक वातावरणीय समस्या निम्त्याउने गरेकाले त्यसको न्यूनीकरणका लागि विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्नेमा जोड...
सातवटै प्रदेशमा चिडियाखाना
काठमाडौँ । सरकारले सातवटै प्रदेशमा प्राणी उद्यान निर्माणको प्रक्रिया अगाडि बढाएको छ । वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षमा तीन वटा प्रदेशमा प्राणी उद्यान निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।
MOST COMMENTED
असार मसान्तभित्र दुई सय मेगावाट थपिने, पाँच वर्षपछि पूर्णरुपमा विद्युत्...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण प्रणालीमा चालू आर्थिक वर्षको अन्त्यसम्म करीब २०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने भएको छ...

















