२५० उद्योगलाई नेपाल गुणस्तर चिन्ह प्रदान

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले २५० उद्योगबाट उत्पादित ३६९ उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । विभागले हालसम्म स्वदेश तथा विदेशमा उत्पादन भएका उद्योगका उत्पादित वस्तुलाई नेपाल गुणस्तर...

स्वर्गद्वारी आश्रमका किसान आन्दोलनमा

घोराही । भूमि सुधार तथा सहकारी मन्त्रालयले गुठीको जग्गा व्यवस्थापनका लागि तयार पारेको मस्यौदा विधेयक (गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयक)मा आफूहरूलाई नसमेटिएको भन्दै स्वर्गद्धारा आश्रमको जग्गा भोगचलन गर्दै आइरहेका किसान आन्दोलनमा...

सरकारी कार्यालयमा अनियमितता बढ्यो

सुर्खेत । काममा अनियमितता तथा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा चालु आर्थिक वर्षका छ महिनामा ६२१ उजुरी परका छन् । चालू आव २०७५÷७६ को पुस मसान्तसम्ममा...

काठमाडौमा २८४ सार्वजनिक शौचालय !

काठमाडौं । काठमाडौं महानगरभित्र गल्ली तथा सडक छेउछाउमा दिशा तथा पिशाब गरेको भेटिनु नौलो कुरो होइन । यो समस्या सार्वजनिक शौचालय नभएर भएको हो । यसै विषयमा महानगरले कहाँ र...

दुर्लभ एकसिँगे गैँडाको नमूना परीक्षण विदेशमा

काठमाडौँ । विश्वकै दुर्लभ मानिएको एक सिँगै गैँडाको लागि उपर्युक्त बासस्थान चितवन राष्ट्रिय निकुञ्ज मानिन्छ । त्यही निकुञ्ज र मध्यवर्ती क्षेत्रमा दिनप्रतिदिन एक सिँगै गैँडा अस्वभाविक रुपमा मर्न थालेपछि मरेका गैँडाको नमूना...

मेगा बैंकको एकैदिन १८ वटा नयाँ शाखा उद्घाटन

काठमाडौँ, मेगा बैंक नेपाल लिमिटेडका १८ वटा शाखाले आइतबार एकैदिन औपचारिक रुपमा कारोबार सुरु गरेका छन् । ४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको...

वन र कृषि मन्त्रालयको टाउको दुखाई कम हुने

काठमाडौँ । विद्यालय, कलेज, पुल पुलेसा तथा सामुदायिक भवन देखि लिएर ठूला आयोजना निर्माणका लागि जसले पनि जहिले पनि वन क्षेत्रको जग्गा माग गर्ने प्रवृति बढेपछि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण...

कोइरीले दिए विद्युत् प्राधिकरणलाई जग्गा दान

इनरुवा । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रलाई हरिनगर गाउँपालिका–४ का राजकुमार मेहता कोइरीले विद्युत् प्राधिकरणको कार्यालय भवन निर्माणका लागि एक कठ्ठा जग्गा निःशुल्क दान दिनुभएको छ । ४० लाख रुपियाँ भन्दा...

विद्युतीय साधन खरिद गर्न विज्ञ टोली बनाइदै

काठमाडौं । वातावरण मैत्री सार्वजनिक यातायात सञ्चालन गर्न निर्णय गरेको सरकारले सार्वजनिक बिद्युतीय बस सञ्चालनका लागि विज्ञ टोली निर्माण गर्ने भएको छ । उपत्यकामा प्रदुषण रोक्न र इन्धनको खपत घटाउन...

पर्सा राष्ट्रिय निकुञ्ज : आर्ट फर नेचर प्रदर्शनी

काठमाडौँ । पर्सा राष्ट्रिय निकुञ्जका बारेमा तयार पारिएका एक दर्जन कलाकारका चित्रकला ‘आर्ट फर नेचर’ को आइतवारबाट प्रदर्शनी सुरु भएको छ । चौथो अन्तर्राष्ट्रि प्रदर्शनी ‘आर्ट फर नेचर’ नाम दिइएको सो...