बाई बाई मेलम्ची…. सीएमसी अझै सम्पर्कमा आएन
काठमाडौं । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको व्यवहारले चिडिएको मेलम्चीको निर्माणको ठेकेदार ईटालियन कम्पनी सीएमसी अझै सम्पर्कमा आउने छाँटकाँट देखिएको छैन । सरकारले उसलाई दिएको अन्तिम म्यादको अवधि सकिनै लाग्दा पनि उसले...
सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक पारित
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५ राष्ट्रियसभा बैठकबाट सर्वसम्मतिले पारित भएको छ । आइतवार बसेको राष्ट्रिय सभा बैठकले नियम निलम्बन गरी उक्त विधेयक...
हतियार बनाउने कारखाना सहित २ जना पक्राउ
दाङ प्रहरीले अवैधरुपमा हतियार बनाउने कारखाना पत्ता लगाइ ठूलो परिमाणमा हतियार र हतियार बनाउने कच्चा पदार्थसहित २ जनालाई पक्राउ गरेको छ । नेपाल भारतको सीमा क्षेत्रमा पर्ने राजपुर गाँउपालिका-७ भौवानाबाट तयारी हतियार...
जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु
गुल्मीको मुसिकोट नगरपालिका- ८ स्थित वामी मैदानबाट वामीटक्सारतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा
दुईजनाको मृत्यु भएको छ । आइतबार दिउँसो ग १ च ८३५७ नम्बरको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
फोरजी सेवा बिस्तार हुने भयो
काठमाडौं नेपाल टेलिकमले देशभर फोरजी विस्तारको लागि र्यान नेटवर्कतर्फ चाइना टेलिकम्युनिकेसन सर्भिस इन्टरनेसनल र कोर नेटवर्क विस्तारको लागि चिनियाँ कम्पनी जेडटीईसँग सम्झौता गरेको छ । फोरजी सेवा बिस्तारका लागि आज आइतबार टेलिकम र...
जागिर खुल्यो प्राध्यापकको
काठमाडौँ । नेपाल खुला विश्वविद्यालयमा प्राध्यापक र प्रशासनिक पदका लागि जागिर खुलेको छ । नेपाल खुला विश्वविद्यालय कार्यकारी परिषदको निर्णय अनुसार नेपाली नागरिकका लागि बिभिन्न पदमा आवश्यकता मागिएको छ ।
प्रदेश प्रहरीको परिचालन सिडिओबाट
काठमाडौँ । प्रदेशभित्रका प्रहरीको परिचालन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी सिडिओलाई दिने तयारी गरेको छ । संघीय संसदमा दर्ता भएको विधेयकमा आफ्नो क्षेत्रभित्रका नेपाल प्रहरी तथा प्रदेश प्रहरीको परिचालन गर्न सक्ने अधिकार...
कर्णाली प्रदेशमा एक वर्षमा १७ कानून निर्माण
सुर्खेत । कर्णाली प्रदेश सभाले एक वर्षको अवधिमा जम्मा १७ वटा कानून निर्माण गरेको छ । प्रदेश सरकार सञ्चालनका लागि दर्जनौँ कानून आवश्यक पर्ने हुन्छन् । प्रदेशसभाका सभामुख राजबहादुर शाहीले प्रदेशसभालाई...
चीनसँग आठ वटा नाका खोलिने
काठमाडौँ । उत्तरी छिमेकी मुलुक चीनसँग भौगोलिक दृष्टिले सहज मानिएका आठ वटा नाका खोल्ने तयारीमा सरकार रहेको छ । पूर्वको ओलाङचोङगोलादेखि पश्चिमको साइपाल नाकासम्म गरी आठ वटा खोल्ने तयारीका साथ सरकारले...
फेरी बढ्यो इन्धनको मूल्य
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । पछिल्लो नयाँ मूल्य अनुसार निगमले आज (शनिबार) राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो ।
MOST COMMENTED
श्रीलङ्कामा पचास हजारभन्दा बढी डेङ्गुका बिरामी
काठमाण्डौं ः श्रीलङ्कामा यो वर्ष ५० हजारभन्दा बढी भेटिएका छन् । देशको स्वास्थ्य मन्त्रालयले बुधबार बिहानसम्मको तथ्याङ्क प्रस्तुत...

















