बन्ने भयो बुढी गण्डकी
नेपाल
आयल निगमले बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण गर्न
इन्धन बिक्रीबाटै झन्डै
११ अर्ब रुपैयाँ संकलन
गरेको छ ।
निगमले १३ महिनाभित्र डिजेल,
पेट्रोल र हवाई इन्धनबाट प्रतिलिटर पाँच
रुपैयाँका दरले सो रकम
संकलन गरेको हो
।
सरकारले...
देशका बिभिन्न ठाउँमा विद्युत् आपूर्ति बन्द
केही सबस्टेशन र प्रशारण लाइनमा प्राविधिक समस्या आउँदा देशका बिभिन्न ठाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार चितवन, रौतहट र बिरगञ्ज करिडोरमा पर्ने बिभिन्न स्थानमा विद्युत् आपूर्ति...
ब्यापारघाटा को डर लाग्दो तथ्य
काठमाडौं। प्रधानमन्त्री केपि ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सुचकांकका सवल पक्षहरुको ब्याख्या गरिरहँदा अर्थतन्त्रको समष्टिगत सूचक भने डरलाग्दो दिशातर्फ अगाडि बढिरहेको छ।
अर्थतन्त्रका सबै सूचकांकहरूले मुलुक आर्थिक...
सरकारले रेल किन्ने
३ माघ,काठमाडौं । सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रेलगाडी खरिद गर्न...
दार्चुला– तिङ्कर सडकको १० वर्षमा ३२ किलोमिटर
केन्द्रीय सरकारकारको महाकाली करिडोर योजना अन्तर्गत दार्चुला– तिङ्कर सडकको १० वर्षमा ३२ किलोमिटर साधारण बाटो खुला गरिएको छ । उक्त बाटोका लागि रू तीस करोड १७ लाख बजेट छुट्याइएको थियो ।
खप्तड आउने पर्यटक वृद्धि
सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेकामा एक हजारभन्दा बढी स्वदेशी पर्यटकले अवलोकन गरेको निकुञ्जका...
प्रसारण लाइन निर्माण गर्न नदीभित्र पनि अवरोध छः कुलमान
काठमाण्डाै– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको नदीभित्र पर्ने टावर निर्माणमा पनि विवाद हुने गरेको बताएका छन् । कोसी कोरिडोर प्रसारण लाइनको रुट पर्ने धरान नगरपालिका–२० मा देखिएको समस्या...
प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ । काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त...
अप्पर हेवा खोलाले २० लाख कित्ता साधारण सेयर निष्कासन गर्दै
काठमाडौं– अप्पर हेवा खोला हाइड्रो पावर कम्पनी लिमिटेडले आगामी फागुनभित्र २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले संखुवासभामा निर्माणधीन ८.५ मेगावाटको हेवा खोला जलविद्युत आयोजनाका लागि सेयर निष्कासन...
विद्युत प्राधिकरणका ३ कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं- नेपाल विद्युत प्राधिकरण ‘नो लाइट’ शाखा मुलपानीका ३ कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जग्गाबाट बिजुलीको तार तथा पोल...
MOST COMMENTED
ब्राजिलको कारागारमा झडप, १५ जनाको मृत्यु
साओ पाउलो । ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जना कैदीको मृत्यु भएको क्षेत्रीय कारागार कार्यालयले जनाएको छ ।

















