नेपालमा पानी जहाज आउनेछैन

सरकारका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले जनतालाई पानीजहाज चढ्नको लागि टिकट काट्न तयार रहन भनेपनि पानीजहाज नेपाल भित्रने वा नभित्रने भन्ने टुंगो अझै लागिसकेको छैन । सबै कुरा अनूकुल रह्यो भने पनि कम्तिमा पनि सन्...

सामुदायिक वनबाट वर्षेनी १० अर्ब रुपियाँ

संरक्षणका क्षेत्रमा विश्वमै नेपालले सबैभन्दा पहिले सुरुवात गरेको मौलिक रुपको सामुदायिक वनबाट वर्षेनी १० अर्ब रुपियाँ बराबरको आम्दानी हुने गरेको छ । तीसको दशकबाट सुरु भएको नेपालको सामुदायिक वन संरक्षणको पद्धतीलाई...

नेपालले रामसारको रणनितिक योजना बनाउँदै

मुलुक संघीय संरचनामा प्रवेश गरिरहँदा नेपालले रामसार महासन्धिलाई कार्यान्वयन गर्नका लागि ९ वर्षको रणनीतिक योजना बनाउँदै छ ।नेपाल रामसार महासन्धिको पक्ष राष्ट्र रहेको र हाल २०१५–२०१८ को लागि स्थायी समितिको सदस्य समेत...

लोप भएको अर्ना पुनः देखिने

लोप भएको झण्डै आधा शताब्दीपछि चितवनका जङ्गलमा जङ्गली भैंसी (अर्ना ) पुनः देखिने भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट एक जोडी अर्ना चितवन राष्ट्रिय निकुञ्जमा छाडिएपछि लोप भएको ६० वर्षभन्दा पछि...

बाह्रसिँंगाको सबैभन्दा ठूलो झुण्ड नेपालमा

संरक्षित वन्यजन्तुको सूचीमा रहेको बाह्रसिँंगाको सबैभन्दा ठूलो झुण्ड नेपालमा रेकर्ड गरिएको छ । पश्चिम नेपालको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा यो झुण्ड रेकर्ड गरिएको हो । नेपालको तराई भूपरिधीको सबैभन्दा ठूलो घाँसे मैदान रहेको...

उत्तरी ध्रुबका आगन्तुक चराको संख्यामा कमी

यस पटक हिउँदे याममा नेपाली भूमिमा बिचरण गर्न आउने उत्तरी ध्रुबका आगन्तुक चराको संख्या कम देखिएको छ । नेपालमा मनसुन ढिलासम्म रहि भिजिविलिटि कम हुँदा उत्तरी ध्रुबका चराहरुले नेपाली आकाशमा उडान भर्न...

डोटी राजाको दरवार पुर्ननिर्माण हुने

१५ औ शताब्दीमा निर्माण गरिएको तत्कालिन डोटी राजाको दरवार पुर्ननिर्माणका लागि भग्नावेशका रुपमा रहेको दरवारको उत्खनन कार्यको शुरुवात गरिने भएको छ । दिपायल सिलगढी नगरपालिकाको पहलमा दरवार संरक्षणको लागि पुरातत्व बिभागको एक...

देशकै ठुला अस्पातलहरु कारबाहीमा

देशकै अत्याधुनिक प्रविधिको प्रयोगबाट उपचार हुने महंगा र सुविधासम्पन्न भनिएका र राजनेताहरुले उपचार गर्ने अस्पतालहरुले अस्पतालजन्य प्रदुषण जथाभावी रुपमा फाल्ने गरेको देखिएपछि सरकारले त्यस्ता संस्थालाई कारवाही गर्ने भएको छ । राजधानीका सुविधासम्पन्न...

असुरक्षित गर्भपतनले महिलाको स्वास्थ्य कमजोर

केही शर्त राखेर १२ हप्तासम्मको गर्भपतनलाई कानूनीरुपमा मान्यता दिएपछि यस्तो सेवालाई परिवार नियोजनको विकल्पका रुपमा प्रयोग गर्ने प्रचलन बढिरहेको छ । अफ्ठ्यारा परिस्थितिमा महिला अधिकारलाई प्रवद्र्धन गर्न सरकारले यस्तो सुविधा दिएको...

बुढीगण्डकी जलविद्युत् को मुआब्जा दिनका लागि ६० अर्ब रुपियाँ लाग्ने

धादिङ र गोरखा जिल्लाको सीमानामा पर्ने बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावित क्षेत्रका बासिन्दाले छिटो मुआब्जा बितरण गर्न र स्थानीय बासिन्दासँग गरिएका सम्झौता कार्यान्वायनमा ल्याई आयोजनाको निर्माणमा लाग्न सरकारलाई आग्रह गरेका छन् । मुआब्जा...