हानी नोक्सानी कोषको बैठक नेपालमा

काठमाडौँ । जलवायु परिवर्तनले पारेको असरबाट भएको हानी नोक्सानीमा क्षतिपूर्ति दिनका लागि खडा गरिएको हानी नोक्सानी कोष (लस एण्ड ड्यामेज फण्ड) को आगामी २०२७ को बैठक नेपालमा हुने भएको छ ।

सर्प पाल्न निकुञ्ज विभागले दियो अनुमति

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो पटक एन्टी स्नेक भेनम उत्पादन उद्योगलाई सर्प पाल्ने अनुमति दिएको छ  । निकुञ्जका महानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्गानाले सुनसरीको वराहक्षेत्र नगरपालिका–३...

ब्राजिलबाट वन मन्त्रीले विश्व समुदायलाई गरे आह्वान

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल दिगो विकास लक्ष्यहरूका लागि दृढ रहेकोले ती लक्ष्यहरु प्राप्तिका लागि नेपाललाई आवश्यक सहयोग गर्न विश्व समुदायलाई आह्वान गरेका छन् ।

वन मन्त्री ठकुरीले ब्राजिलमा सम्बोधन गर्ने

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले ब्राजिलमा आयोजना हुन लागेको ‘वन प्लानेट नेटवर्क फोरम – २०२४’ लाई सम्बोधन गर्ने भएका छन् ।

संरक्षणमा देखियो नेपाल अब्बल, समुदायदेखि प्रधानमन्त्रीसम्मको सहभागिता

बैँकक । विश्वमै दुर्लभ मानिएको पाटे बाघ संरक्षणको सत्कर्ममा दक्षिण एसियाली मुलुकहरुमा नेपालले गरेको प्रयास अब्बल देखिएको छ । थाइल्याण्डको बैँककमा आयोजना गरिएको आठौंँ आइयूसिएन (इन्टरनेशनल युनियन फर कन्जर्भेसन...

बैँकक सम्मेलनमा विश्व समुदायलाई नेपालले दियो संरक्षणका तीन सन्देश

बैँकक । आठौंँ आइयूसिएन एशिया क्षेत्रीय संरक्षण मञ्च (आरसिएफ) को सम्मेलनमा नेपालले संरक्षणका क्षेत्रमा हासिल गरेका सफलताका तीन बुँदे सन्देश प्रवाह गरेको छ । सम्मेलनमा नेपालले विशेष गरी विश्वमा...

आठौँ आइयूसिएन एसिया क्षेत्रीय सम्मेलन बैँककमा सुरु

बैँकक । आठौंँ आइयूसिएन (इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचर) एशिया क्षेत्रीय संरक्षण मञ्च (आरसिएफ) को तीन दिने सम्मेलन आजबाट थाइल्याण्डको बैँककमा सुरु भएको छ । सम्मेलनमा यस क्षेत्रका...

सुदूरपश्चिममा गिद्धको बासस्थानमा सुधार हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा डङ्गर, सानो खैरोलगायत दुर्लभ गिद्धका १४७ वटा गुँड अखिलेख गरिएको छ । पछिल्लो अध्ययनका क्रममा यो प्रदेशका विभिन्न जिल्लामा गिद्धको गुँड स.ख्यामा वृद्धि भएको...

वन मन्त्री हुन पाउनु ठकुरी निकै भाग्यमानी व्यक्ति : अमेरिकी राजदूत

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनको टोलीले वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग भेट गरी दुइपक्षीय सहयोग बढाउने विषयमा छलफल गरेको छ । राजदूतको टोलीमा अमेरिकी सहयोग नियोग...

अमेरिकी राजदूतलाई रारा घुम्ने निम्तो

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनलाई प्राकृतिक सुन्दरताको अलौकिक भूमि रारा राष्टिय निकुञ्जमा घुम्नका लागि निम्तो दिएका छन् ।