पीडित समुदायको पक्षमा काम गर्न आग्रह

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वन्यजन्तुबाट पीडित समुदायको हितमा काम गर्न संरक्षण साझेदार संस्थाहरुलाई आग्रह गरेका छन् । नेपालमा संरक्षणको क्षेत्रमा काम गर्दै आएको जुलोजिकल...

जब खड्काले नौ अर्ब भन्दा बढीको सम्पत्ती खोजे

काठमाडौँ । नेपाल वन निगम (तत्कालिन टिम्बर कर्पाेरेसन अफ नेपाल ) को नौ अर्ब २६ करोड मूल्य बराबरको सम्पत्तीको खोजविन भएको छ । निगमका प्रमुख कार्यकारी अधिकृत मनबहादुर खड्काले...

कोषका अध्यक्षद्वारा पदभार ग्रहण

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्षका रुपमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले पदभार ग्रहण गरेका छन् । उनलाई अघिल्लो हप्ता कोषका संरक्षक तथा प्रधानमन्त्री केपी शर्मा...

राष्ट्रिय प्रकृति संरक्षण कोष शुद्धिकरण अभियानमा

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष र सदस्य सचिवमा नयाँ अनुहार आएका छन् । गत हप्ता मात्रै कोषको अध्यक्षमा वन तथा वातारण मन्त्री...

नेपालबाट एक हजार मेगावाट भन्दा बढी बिजुली भारत निर्यात

काठमाडौँ । नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने लक्ष्य लिएको पहिलो वर्ष नै यो आँकडा एक हजार मेगावाटभन्दा धेरै हुने भएको छ । नेपालले द्विपक्षीय सम्झौताबमोजिम भारतका विहार...

वन मन्त्रीले भने, मान्छेलाई हेरेर संरक्षण गरौँ

काठमाडौँ । वन तथा वातारण मन्त्री ऐनबहादुर शाही ठकुरीले स्थानीय बासिन्दालाई केन्द्रमा राखेर वन्यजन्तुको संरक्षणका कामहरु अगाडि बढाउनु पर्ने बताएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वार्षिक...

कोषको अध्यक्षमा मन्त्री ठकुरी

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा वन तथा वातारण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिम्मेवारी दिइएको छ । कोषको संरक्षक रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्री ठकुरीलाई कोषको...

जडिबुटीबाटै मुलुक समृद्ध बन्न सक्छ : वन मन्त्री

काठमाडौँ । वन तथा वातारण मन्त्री ऐनबहादुर शाही ठकुरीले जडिबुटीको समुचित विकास गर्न सके स्वदेशमा रोजगारी सिर्जना गरी मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राखेका छन् । जडिबुटी उत्पादन तथा...

कर्णालीको विकास अब कसैले रोक्न सक्दैन : वन मन्त्री ठकुरी

काठमाडौँ । सरकारले कर्णाली प्रदेशका लागि विकासको कोशेढुङ्गा सावित हुने कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइनअन्तर्गत पर्ने रूखहरु कटानको स्वीकृति दिइएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको...

मान्छेको गास खोसेर बाँदरलाई खान दिइने छैन : वन मन्त्री ठकुरी

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकभरी बाँदरको बिगबिगी बढिरहेको अवस्थामा सरकार बाँदर नियन्त्रणका लागि सबै उपायहरु अपनाउन तयार रहेको बताएका छन् । संसदको कृषि, सहकारी...