म निरन्तर देश र जनताको सेवामा लागि रहनेछु : वन मन्त्री ठकुरी

काठमाडौँ । गत असार ३२ गते सोमबार दिउँसो चार बजेतिर सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयको परिसरमा रुद्राक्षको बोट रोपेर आफ्नो मन्त्रीपदको पदबहाली गरेका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले धर्ति छोएर...

‘हिउँचितुवालाई बाघ संरक्षण गरे जस्तै गरी संरक्षण गरौँ’

काठमाडौँ । विश्वमा दुर्लभ मानिएको वन्यजन्तु हिउँचितुवाको संरक्षणको कामलाई नेपालले बाघ संरक्षण गरे जस्तै प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइएको छ । विश्व हिउँचितुवा दिवसका अवसरमा राष्ट्रिय निकुञ्ज तथा...

चिडियाखाना व्यवस्थापनको जिम्मा थप ३० वर्ष प्रकृति संरक्षण कोषलाई

काठमाडौँ । सरकारले ललितपुरस्थित जावलाखेलमा रहेको सदर चिडियाखाना (जु) को व्यवस्थापनको जिम्मा आगामी ३० वर्षसम्मका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको छ । आगामी २०८२ सालबाट लागु हुने गरी...

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड रुपियाँ पाउँदै

काठमाडौँ । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले आउँदो एक महिनाभित्र कार्बन बिक्रीबाट पाउने रकम एक अर्ब ६० करोड रुपियाँ प्राप्त गर्ने भएको छ । सन् २०१८ देखि २०२४ सम्म तराईका १३ जिल्लाका...

जलवायु परिवर्तनको असर पंक्षीमा पनि

काठमाडौँ । जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा पंक्षीजगतमा पर्न थालेको छ । पंक्षीविद् डा. हेमसागर बरालका अनुसार जलवायु परिवर्तनले रैथाने पंक्षीको वर्षभरीको आहार विहार, बच्चा कोरेल्ने समय, बच्चाको बाँच्नेदर, हुर्काउने लगायतका कुरामा...

हिमताल बन्ने क्रमसँगै हिमपहिरोको जोखिम बढ्दै

काठमाडौँ । उच्च हिमाली क्षेत्र भएको मुलुक नेपालमा पछिल्ला दिनमा विश्वमा बढ्दो उच्च तापमानले नयाँ नयाँ हिमताल बन्ने र हिमपहिरो बग्ने जोखिमका घटनामा वृद्धि भइरहेका छन् । जसले गर्दा नेपालको हिमाली अर्थतन्त्र...

लायन्सद्वारा राहत वितरण

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ बागमतीले लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ र अमेरिकाका न्यूयोर्कमा बस्ने नेपालीहरुको आर्थिक सहयोगमा बाढी र डुवानबाट प्रभावित भए परिवारलाई राहत वितरण गरेको छ ।

वन्यजन्तुका कारण मानव मृत्यु हुनु भएन : वन मन्त्री ठकुरी

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले संरक्षित क्षेत्र वरीपरी कुनै पनि वन्यजन्तुबाट हुने मानव मृत्युलाई रोक्नुपर्ने बताएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको स्थलगत भ्रमणका बेला उनले...

चितवनमा डा. गणेश पन्त, बाँकेमा कँडेल

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिवको सरुवा टुङ्ग्याएको छ ।मन्त्रालयको प्रशासन महाशाखाले दिएको जानकारी अनुसार शिवपुरी राष्ट्रिय निकुञ्जका डा. गणेश पन्तलाई चितवन राष्ट्रिय निकुञ्जमा र...

सिन्धु जलवायुमा, बुद्धिले पाए जलाधार

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले डा. सिन्धुप्रसाद ढुंगानालाई जलवायु परितर्वन व्यवस्थापन महाशाखाको जिम्मेवारी तोकेको छ । केही दिन अघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट सरुवा भएका ढुंगानालाई मन्त्रालयले सो महाशाखामा...