विकास र संरक्षण एकसाथ : वनमन्त्री महतो

काठमाडौँ । वन तथा वातावरण मन्त्री बीरेन्द्रप्रसाद महतोले विकास र संरक्षण एकसाथ अघि बढाउनु पर्ने बताएका छन् ।ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री...

२५ वर्ष पछि गैँडा तस्कर पक्राउ

काठमाडौँ । विगत लामो समयदेखि दुर्लभ वन्यजन्तु एक सिङे गैँडा र पाटे बाघको चोरी शिकारमा संलग्न रहँदै आएका व्यक्तिहरु धमाधम पक्राउ पर्न...

कमजोर मुलुकलाई सहयोग गर्न राष्ट्र संघको आग्रह

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासचिव एन्टोनियो गुटेर्रेसले दक्षिण एसियाली मुलुकहरु विशेष गरी नेपाल, भारत, बंगलादेश, पाकिस्तान लगायतका देशहरुमा जलवायु परिवर्तनको असर अधिक...

काठमाडौँमा द्रुत बस सेवा सञ्चालन

संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौँ उपत्यकामै पहिलो पटक ‘बस ¥यापिड ट्रान्जिट’ (बिआरटी) अर्थात् द्रुत बस सेवा सञ्चालन भएको छ ।

वन मन्त्री महतोलाई फिर्ता बोलाउने पार्टीको तयारी

काठमाडौँ । २०८० साल जेठ १० गते नियुक्त भएका वन तथा वातावरण मन्त्री बीरेन्द्रप्रसाद महतोको कामका बारेमा पार्टीभित्र छलफल सुरु भएको छ...

गोहीको आक्रमणमा परी एक जनाको मृत्यु

कसरा । चितवन राष्ट्रिय निकुञ्ज नजिकै मगर गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। निकुञ्जका अनुसार गोहीको आक्रमणबाट मृत्यु हुनेमा...

गैँडा बचाउने हामी, गैँडा मार्ने पनि हामी

बेद बहादुर खड्का काठमाडौँ । केही दिन पछि हामी विश्व गैँडा दिवस मनाउन गइरहेका छौँ...

बिचौलियाको फन्दामा वनमन्त्री

बाबुकृष्ण कार्की विगत दुई वर्षयता नेपाल १० वर्षमा बाघको संख्या दोब्बर गराउन सफल भएकोमा...

शुक्लाफाँटामा गैंडा दोब्बर

काठमाडौँ । विगत २८ वर्ष अघि अर्थात् सन् १९९५ मा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षको रानीताल क्षेत्रमा एउटा वयस्क गैंडा देखिएको थियो । त्यति...

चुरेको ढुंगा, गिट्टी र बालुवा उत्खनन् खुला गरिने

काठमाडौं । चुरे क्षेत्र आसपासका नदी, खोलानाला तथा खानीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन् गर्न दबाव सिर्जना गरिन थालिएको छ ।