कसरा । चितवन राष्ट्रिय निकुञ्ज नजिकै मगर गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।
निकुञ्जका अनुसार गोहीको आक्रमणबाट मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ५ मगरटोलका ४४ वर्षका फगुना महतो रहेका छन् ।
महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेक थिए । उनी माछा मार्न गएका थिए ।