नलगाड जलविद्युत् आयोजनाको क्षमता वृद्धि

जाजरकोट । जिल्लाको पूर्वी क्षेत्रमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाको सात मेगावाट विद्युत् उत्पादन क्षमता बढ्ने भएको छ ।

मर्करी डेन्टल अमल्गम को प्रयोगमा प्रतिबन्ध

काठमाण्डौं । सरकारले मर्करीयुक्त उपकरण तथा डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध लगाएको छ । यही भदौ ४ गते मन्त्रिस्तरीय...

पर्यटककै कपडामा झुण्डिन्छन् मगन्ते

पोखरा । आन्तरिक र बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइड भारतीय माग्नेहरुको अखडा बन्दै गइरहेको छ । सडकमा...

डल्फिन चरन क्षेत्र अनुसन्धानकर्ताको रोजाइमा

धनगढी । डल्फिन चरन क्षेत्रका रुपमा रहेका कैलालीको दक्षिण–पूर्वका विभिन्न नदीका दोभान क्षेत्र प्राणीशास्त्रका विद्यार्थीको थप अध्ययन, सोध, खोज र अनुसन्धानका लागि...

निगमलाई जहाज बेच्न निर्देशन

काठमाडौं । नाफा कमाउन नसकेको भन्दै नेपाल वायु सेवा निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ।

बाँकेमा बाघको सङ्ख्यामा बृद्धि

बाँके । बाँकेमा निकुञ्ज स्थापना भएपछि प्रत्येक वर्ष बाघको सङ्ख्या बढ्दै गएको छ । विसं २०६७ मा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि...

भालुको आक्रमणबाट गम्भीर घाइते

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाडौँका ४६ वर्षीय काले साउद जङ्गली भालुको आक्रमणमा परी गम्भीर घाइते भएका छन् ।

जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा राखीने

जनकपुरधाम । विश्व सम्पदाको सम्भाव्य सूचीमा रहेको जानकी मन्दिरलाई सूचीकृत गराउने सन्दर्भमा आगामी छ महीनाभित्र क्षेत्र सीमाङ्कन गर्ने प्रक्रियाको थालनी गरिने...

पहिलो पटक हिउँ चितुवाको गणना

काठमाडौँ । नेपालमा पहिलो पटक हिउँ चितुवाको गणना हुन थालेको छ । निकै दुर्लभ मानिएको हिउँ चितुवा विश्वका नेपाल, भारत, चीन,...

बाघ, गैँडाको चोरी शिकारी घट्यो

काठमाडौं । पछिल्लो समय नेपालमा बाघ, गैंडालगायतका वन्यजन्तुको चोरी शिकारी घटेको छ । अघिल्ला वर्षहरुमा भन्दा पछिल्लो समयमा राष्ट्रिय निकुञ्ज तथा...