प्रहरीको सफलता, लुटपाट गर्ने योजना बनाउँदै गर्दा पक्राउ
काठमाडौँ । काठमाडौँको बौद्धमा एक घरमा लुटपाट गर्ने योजना बनाउँदै गरेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
कालीगण्डकी प्रसारण करिडोर : वैकल्पिक मार्गबारे अध्ययन शुरु
काठमाण्डौं । कालीगण्डकी प्रसारण करिडोरको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको वैकल्पिक मार्गबारे अध्ययन शुरु...
चिनियाँ विदेशमन्त्री काठमाडौँमा
काठमाण्डौं । चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आज साँझ विशेष विमानबाट यहाँ आइपुग्नुभएको छ ।...
६३५ मेगावाट क्षमताको दूधकोशीबाट एक हजार घरधुरी प्रभावित हुने
काठमाण्डौं । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट एक हजार १५० घरधुरी प्रभावित हुने भएका...
अवैध काठ बरामद
सिरहा । प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका–१ रतनपुरबाट आज ठूलो परिमाणमा साल काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरी...
यातायात मजदूरले अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने’
काठमाण्डौं । यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ ।
अखिल नेपाल यातायात मजदूर सङ्घ...
इच्छामरणलाई अधिकारका रूपमा घोषणा गर्न नसकिने
काठमाडौं । सर्वोच्च अदालतले इच्छामरणलाई अधिकारका रूपमा घोषणा गर्न नसकिने ठहर गरेको छ । सर्वोच्चले समयमा स्वास्थ्योपचार पाउन नसक्ने परिस्थितिमा अहिले नै...
एक वर्षमा राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु
काममै कार्यारत्त रहेका बेलामा नै एक बर्षमा संयुक्त राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु भएका...
अफगानिस्तानमा बाह्र लडाकू मारिए
मजार ए शारिफ, अफगानिस्तान । अफगानिस्तानका सुरक्षाकर्मीहरुको कारबाहीमा परी थप १२ लडाकू मारिएका छन् ।
देशको उत्तरी बाल्ख...
पानीमा डुबेर दुई बालकको मृत्यु
अछाम । अछाममा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको मङ्गलसैन नगरपालिका–७ जना लिबण्डालीको भैसले नजिक पुछेडी खोलामा रहेको तालमा...















