अन्तरिक्षमा ‘बैंकिङ अपराध’ पृथ्वीमा मुद्धा

न्यूयोर्क : अन्तरिक्षबाट पृथ्वीमा बदमासी गर्न सकिन्छ ? अमेरिकी अन्तरिक्षयात्री एन म्याकक्लेन उहींबाट उनका पूर्वपतिको बैंक खाता चलाएको अभियोग खेपिरहेकी छन्।...

प्रदेश २ ले १६ प्रतिशत वन क्षेत्र लाई ४० प्रतिशत पुगाउन अभियान शुरु

सप्तरी । प्रदेश नं २ लाई हरित प्रदेश बनाउने योजनाका साथ प्रदेशका आठ वटै जिल्लामा शनिबारदेखि हरित प्रदेश अभियान शुरु गरिएको छ...

घरपालुवा कुकुरलाई जथाभावी शौच गराए कारवाही हुने

काठमाण्डौं । के तपाईं, आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ ? यदि त्यसो गर्नुभएको छ भने...

प्राधिकरणको ध्यान जलाशयमा;अघि बढ्दै १० आयोजना

काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणसँग निर्माणमा जाने तयारीमा रहेका कुनै पनि आयोजना छैनन् भन्दै गुनासो मात्रै गरिन्छ । माथिल्लो त्रिशूली थ्री ए,...

गैरसैनिकलाई ‘कम्ब्याट’ पोशाक निषेध

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले एक परिपत्र जारी गरी जिल्लाका गैरसैनिक व्यक्तिलाई सैनिकले लगाउनेखालका पोशाक ‘कम्ब्याट ड्रेस’ लगाउन निषेध गरेको छ...

अर्ना र बाह्रसिङ्गेको सङ्ख्या थपिने

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँ विस्तार गरी ती वन्यजन्तु थप गरिने भएको छ । निकुञ्जको पुरानो...

रेल सञ्चालन गर्न रेलवे कम्पनी ब्युँताइँदै, दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव

काठमाण्डौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ ।

बालुवाटार जग्गा प्रकरण: उजुरी परेका व्यक्तिलाई नै उजुरीे छानबिनको जिम्मा

काठमाडौं। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अनियमितता गरेको आरोपमा उजुरी परेका व्यक्तिलाई नै उजुरीे छानबिनको जिम्मा दिइएको पाइएको छ ।

प्रहरी महानिरीक्षक र लामिक्षाने बिच भेट

भरतपुर । चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवनस्थित जिल्ला प्रहरी कार्यालय भ्रमणका क्रममा भेट...

कैलाशले उडायो नयाँ हेलिकोप्टर

काठमाण्डौं । दुई वटा हेलिकोप्टरबाट सेवा पु¥याइरहेको कैलाश हेलिकप्टर सर्भिस प्रालिले थप एक थान नयाँ हेलिकप्टर सञ्चालनमा ल्याएको छ । कम्पनीको हालै...