नेकपाले ३३ केन्द्रीय विभागको प्रमुख तोक्यो
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न ३३ केन्द्रीय विभागका प्रमुख तोकेको छ ।
पार्टी एकतापछि लामो...
कोशी टप्पुमा प्राणघातक एन्थ्रेक्स भएको पुष्टि, सावधानीको प्रयास
इटहरी । कोशी टप्पु वन्यजन्तु आरक्षको चरण क्षेत्रमा ‘एन्थ्रेक्स’कोे जीवाणु फेला परेपछि स्थानीय प्रशासनले सावधानी अपनाउन सबैलाई सूचीत गरेको छ ।
फाप्लु विमानस्थलमा परीक्षण उडान
सोलुखुम्बु । नेपाल वायुसेवा निगमको ‘वाई१२ई’ जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा परीक्षण उडान भरेको छ ।
चिनमा निर्मित उक्त...
विद्युत् प्राधिकरण १४९ प्रतिशतले खुद मुनाफा, चुहावट नियन्त्रणमा उल्लेख्य सफलता
काठमाण्डौं । सरकारी स्वामित्वका संस्थान घाटामा जाँदा सधैँ सरकारका लागि टाउको दुःखाइको विषय बनिरहँदा नेपाल विद्युत् प्राधिकरणले भने अन्य संस्थानको तुलनामा आफूलाई...
१५ दिनमा सुनको मूल्य छ हजारले बढ्यो
काठमाण्डौं । पछिल्लो पाँच दिनदेखि स्थिर रहेको सुनको मूल्य आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार...
खाल्डामा डुबेर दुईको मृत्यु
बेत्रावती । बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुईको मृत्यु भएको छ ।
ओखरपौवास्थित कोल्पुखोला...
डीपीआर स्वीकृत नहुँदा सेना दबाबमा
काठमाडौं। काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा पाएको नेपाली सेना मन्त्रिपरिषद्मा पुगेको डीपीआर स्वीकृत नहुँदा दबाबमा परेको छ ।
नेपाल टेलिकमको सतासी देशमा रोमिङ सेवा
काठमाण्डौं । नेपाल टेलिकमले हाल विश्वभरका ८७ मुलुकमा जाँदा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ । टेलिकमले ती देशका...
डडेल्धुरामा बाँदर आतङ्क
अमरगढी । डडेल्धुरामा विभिन्न स्थानमा बाँदरले अन्नबाली खान थालेपछि किसान चिन्तित भएका छन् । खेतीपातीबाट घर खर्च चलाइरहेका यहाँका किसानलाई जङ्गली जनावरले...
यसरी फुक्दैछ बूढीगण्डकीको गाँठो
काठमाण्डौं । बूढीगण्डकी जलविद्युत् आयोजनाको औपचारिक रुपमा चर्चा शुरु भएको दशक बढी भयो । अनौपचारिक चर्चा भएको त धेरै लामो समय नै...















