राष्ट्रिय सभाबाट चार विधेयक स्वीकृत
काठमाडौँ । राष्ट्रियसभाको बिहीवारको बैठकले चार विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । ती विधेयकमा ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक,...
निर्मला प्रकरणका आरोपी ६ प्रहरी धरौटीमा रिहा
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी...
सहायक वन अधिकृत घुस सहित पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा सवडिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत र एक मध्यस्तकर्तालाई पक्राउ गरेको...
मौसम बदली: हल्का वर्षाको सम्भावना
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ । मङ्गलबारदेखि...
तयारी गर्न थालियो जनकपुर–जयनगर रेल चलाउन
धनुषा । वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका...
प्रतिजैविक औषधिको व्यवस्थापन आवश्यक: वातावरण विज्ञ
काठमाडौँ । वातावरण क्षेत्रका जानकारले प्रतिजैविक औषधिको व्यवस्थापनको कमीले हुने वातावरण प्रदूषण नियन्त्रण गर्न जनचेतना आवश्यक रहेकोमा जोड दिनुभएको छ ।...
सिके राउतसँग सम्झौता संविाधान सम्मत: मन्त्री पण्डित
जनकपुरधाम । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डा सिके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावनाअनुसार नै रहेको...
यी निकायहरु खारेज गर्न सिफारिस
काठमाडौं विकास समिति ऐनअन्तर्गत गठित समिति, परिषद्, आयोग, बोर्ड र केन्द्र खारेज गर्न सरकारलाई सुझाव दिइएको छ ।
चोरीको काठ पक्राउ
तनहुँ । चोरी गरिएको काठ खरीद गर्ने तनहुँकी एक फर्निचर व्यवसायीलाई चोरी गरेको काठ सहित प्रहरीले पक्राउ गरेको छ ।
बिजुलीको नाङ्गो तार हटाउन थालियो
तनहुँ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले नाङ्गो तार हटाउन शुरु गरेको छ । करेन्ट लागेर ज्यान जाने, आगलागी हुने जस्ता...















