वन मन्त्रीले बर्दियाबाट सुरु गरे फिल्ड निरीक्षण

काठमाडौँ । वन तथा वातावरण मन्त्रालय समालेर दशै मान्न गृह जिल्ला पुगेका मन्त्री रामसहाय प्रसाद यादवको काठमाडौँ फर्के लगत्तै फिल्ड भिजिटको पहिलो...

धनगढीमा क्षेत्रीय विमानस्थल बन्छ : मन्त्री आले

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले धनगढी विमानस्थलाई क्षेत्रीय विमान स्थलका रुपमा विकास गर्न तत्काल काम सुरू गरिने...

बाढी पहिरो क्षेत्रमा पुगे प्रधानमन्त्री देउवा

काठमाडौ l प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोले क्षति पु¥याएको सुुदूरपश्चिम प्रदेशका बिभिन्न ठाउँको स्थलगत भ्रमणमा निस्किएका छन् ।

बाघले आक्रमण गरेको व्यक्तिको शव फेला

बर्दिया । बर्दियामा सोमवार साँझ बाघले मान्छे तानेर जंगलभित्र लगेका व्यक्ति मृत अवस्थामा भेटिएका छन् । बर्दिया...

बाघले मान्छे तान्यो, खोजी कार्य जारी

बर्दिया । बर्दियामा सोमवार साँझ बाघले मान्छे तानेर जंगलभित्र लगेपछि अहिले खोजी कार्य भइरहेको छ । बर्दिया जिल्लाको...

भूसंरक्षण विभाग पुर्नगठनको माग

काठमाडौँ । वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भूसंरक्षण विभागको पुर्नगठन हुनुपर्ने माग राखेका छन् । नवनियुक्त...

मन्त्रीको अगाडि डिजीले ‘ठोकि दिन्छु’ भने पछि

काठमाडौँ । राष्ट्रिय निकुञ्ज विभागको हल । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव र सचिव डा. पेमनारायण कँडेल सहभागी ।

आमूल परिवर्तन गर्छु : वन मन्त्री यादव

काठमाडौँ । नवनियुक्त वन तथा वातारण मन्त्री रामसहाय प्रसाद यादवले आफू मन्त्री पदमा बसुन्जेल वन, वातावरण क्षेत्रमा आमूल परिवर्तनका लागि लाग्ने बताएका...

चितवन राष्ट्रिय निकुञ्जमा आचार्यलाई पठाइयो

काठमाडौँ । सरकारले चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतमा हरिभद्र आचार्यलाई सरूवा गरेको छ । प्रधानमन्त्री तथा वन...

नेपाल बलियो भएर उपस्थित हुँदैछ : वन सचिव कँडेल

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६ ) मा यो...