पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल अस्पताल भर्ना

काठमाडौँ । विगत तीन दिनअघि अस्वस्थ भएपछि पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् ।

नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको अस्पताल परिसरले जनाएको छ । नेता नेपालको आजै डिस्चार्ज पनि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here