बाबुराम र उपेन्द्रको पार्टी मिल्ने

काठमाडौँ । बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी र उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजबादी पार्टीबीच एकता हुने सहमति भएको छ ।

पर्सि वैशाख २३ गते राजधानीमा ठूलै कार्यक्रम गरेर एकता घोषणा गर्ने सहमति भएको छ ।
बाँकी दुई पार्टीको अध्यक्षको हस्ताक्षर भएको विज्ञप्तिमा

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here