बिना मगरले भनिन्: मेलम्चीको पानी छिट्टै ल्याइन्छ

काठमाडौँ । खानेपानीमन्त्री विना मगरले जुनसुकै प्रक्रिया अपनाएर पनि छिट्टै राजधानीमा मेलम्चीको पानी ल्याउने तयारी मन्त्रालयले गरिरहेको बताउनुभएको छ ।

नेकपा अन्तिम निर्णयको जिम्मा सचिवालयलाई

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो तहको साङ्गठनिक एकीकरण अब सचिवालय बैठकले नै टुङ्गो लगाउने भएको छ ।

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेशसभा सदस्य ओलीको निधन

रुपन्देही । प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते...

जडीबुटी प्रशोधन केन्द्र बन्द

डोल्पा । विगत १८ वर्षदेखि डोल्पामा रहेको जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा यहाँका जडीबुटी व्यवसायी मर्कामा परेका छन् ।

जुगल हिमालमा पहिलो पटक आरोहणको प्रयास

काठमाडौँ । काठमाडौँबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल पहिलोपटक आरोहणका लागि प्रयास हुन थालेको छ । सगरमाथा आरोही...

नचल्दै थन्किए विद्युतीय बस

काठमाडौँ । एसियाली विकास बैँकको सहयोगमा खरिद गरिएका विद्युतीय बस सञ्चालन हुनुको सट्टा ग्यारेजमा थन्किन थालेका छन् ।

सचिवमा गौतम र सहायक रथीमा श्रेष्ठको बढुवा

काठमाडौँ । सरकारले निजामति सेवाको सूर्यप्रसाद गौतमलाई सचिवमा बढुवा गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाका अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव गौतमलाई...

समाजकल्याण परिषद्का चार पदाधिकारी पदमुक्त

काठमाडौँ । सरकारले समाजकल्याण परिषद्का पदाधिकारीलाई पदमुक्त गरेको छ । परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य इन्द्रबहादुर झा, गोकर्णप्रसाद...

नेकपा बैठक : विना निष्कर्ष छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ ।

भुरीगाउँको सव स्टेशन उद्घाटन

बर्दिया । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बर्दियाको ठाकुरद्वारा नगरपालिकाको भुरीगाउँमा रहेको १३२ केभीको सवस्टेशन उद्घाटन गर्नुभएको छ ।

अष्ट्रियाका विदेशमन्त्री करिन काठमाडौँमा

काठमाडौँ ।  अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आई पुग्नुभयो । परराष्ट्रमन्त्री...

हुम्ला पर्यो फेरि हिउँ

हुम्ला । हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरु भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरु भएको हुम्लामा...

काठमाडौँमा अब प्याराग्लाइडिङ

काठमाडौँ । खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु पर्दैन । हावाको...

प्रजातन्त्र जीवनमरणको सवाल : देउवा

वीरगञ्ज । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्गे्रसका लागि प्रजातन्त्र जीवनमरणको सवाल भएकोले यसलाई...

प्रदेश सभासद नायक बन्नुहोस् : प्रधानमन्त्री ओली

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा सदस्य विकासका नायक, अभियानकमी र जनताको उच्चतम आकाङ्क्षाका प्रतिविम्ब बन्नुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशसभालाई...

कर्मचारी समायोजन विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक आज...

‘बाँदर समाऔँ अभियान’

खोटाङ । भारतबाट झिकाइएका शिकारीद्वारा यहाँ बाँदर समात्न थालिएको छ । केही वर्षयता किसानले लगाएका अन्नबाली सखाप...

कैलालीमा दुईवटा सवस्टेशन एकै दिन उद्घाटन

काठमाडौँ । बिजुली आउने जाने समस्याबाट पीडित हुँदै आएका कैलालीबासीले अब गुणस्तरको बिजुली उपभोग गर्न पाउने भएका छन् ।

३५औँ वार्डेन सम्मेलनमा बर्दियामा

काठमाडौँ । संरक्षित क्षेत्रको भावी कार्यदिशा तय गर्नका लागि गरिने वार्डेन सम्मेलन यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्धारामा हुने भएको छ ।...