अलैँची खेतीमा कृषकको आकर्षण बढी

भोजपुर । जिल्लामा प्रधानमन्त्री अलैँची ‘जोन’ परियोजना कार्यक्रम प्रभावकारी बन्दै गएको छ । अलैँची खेतीमा कृषकको आकर्षण बढी रहेका बेला सो कार्यक्रमले अनुदानसँगै प्रविधिक सहयोग गरेपछि कार्यक्रम प्रभावकारी...

सांसद वलीको अन्तिम दाहसंस्कार

लमही । दाङ क्षेत्र नं ३ (ख)बाट निर्वाचित प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको आज दाहसंस्कार गरिएको छ । सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका सांसद ओलीको गत शुक्रबार काठमाडौँको...

चार गैँडाको उद्धार

चितवन । चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा विभिन्न क्षेत्रबाट चार गैँडाको उद्धार गरेको छ । मानवबस्तीमा नियमित पसेर धनजन तथा बालीको क्षति गर्ने र बाढीले बगाएका गैँडाको...

गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत

काठमाडौँ । सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय...

हात्ती भाडामा प्रयोग गर्न प्रतिबन्ध

बाँके । बाँके राष्ट्रिय निकुञ्जले हात्ती भाडामा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । मेला, महोत्सवलगायतका पर्वमा हात्ती भाडामा प्रयोग नगर्नु भन्ने सरकारले निर्देशन दिएसँगै प्रतिबन्ध लगाइएको निकुञ्जले जनाएको छ ।

एलिजाबेथ ओर्लेको विमानस्थल गौरचन

भरतपुर । कुनै समय बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा मेघौली विमानस्थलमा निकै तामझाम थियो । त्यतिबेला चितवनको मेघौलीको रुप हेर्दा मेघौली जस्तो थिएन । नेपाल र बेलायतका तत्कालिन राजपरिवारका सदस्य, सरकारका सवारी...

भारत र चीन जोड्ने सडकको ट्रयाक खुल्यो

काठमाडौँ । भारत र चीनसँग जोड्ने काली गण्डकी करिडोर सडकको ट्रयाक खुलेको छ । पारवहन र व्यापारिक हिसाबले निकै महत्वपूर्ण मानिएको छिमेकी मुलुक चीन र भारत जोड्ने राष्ट्रिय...

नेपाल विद्युत् प्राधिकरण : अबको ‘मिसन’ गुणस्तरीय बिजुली प्रवाह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी असार मसान्तसम्ममा देशभरीमा थप ५५ वटा सव स्टेसनको निर्माण र स्तरोन्नति गर्ने मिसन अगाडि सारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले...

नेपालगञ्ज जाँदै हुनुहुन्छ भने शौचालय जानुहोस् है

नेपालगञ्ज । सामान्यतया शौचालय भनेपछि अन्य ठाउँभन्दा दुर्गन्धित र फोहोर स्थानका रुपमा लिइन्छ । शौचालय वरीपरीको वातावरण पनि प्रदुषणका दृष्टिले त्यति राम्रो मानिदैन । कतिपय मानिसलाई शौचालयमा बस्दा दिक्क समेत लाग्ने गर्छ...

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी आउँदै

काठमाडौँ । चालू आर्थिक वर्षको सात महीनाको अवधिमा रु ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ बराबरको लगानी ऊर्जा क्षेत्रमा भित्र्याउने लक्ष्यका साथ केही उद्योग दर्ता भएका छन् ।