युरोप पुग्यो ४० करोडको टिमुर
सल्यान । सल्यानका वन जंगलमा फल्ने स्वादिलो टिमुर युरोपका बजारमा पुग्न थालेको छ । गत वर्ष सल्यानबाट करिब ४० करोड रुपियाँको टिमुर यूरोपको मुलुक फ्रान्सेली बजारमा पुगेको छ । डिभिजन वन अधिकृत...
बाँदरका लागि डेढ करोड खर्च !
खोटाङ । विकास गर्न एक लाख रुपियाँ नपाएर गाउँपालिका, नगरपालिका घेरेको समाचार सुनिने गरेको थियो । तर बाँदर नियन्त्रण गर्न डेढ करोड रुपियाँ खर्च हुन लागेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ ।...
दुई हप्ता भो अन्धकारमय
डोल्पा । डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका दुई सातादेखि अन्धकारमय भइरहेको छ । छलगाड लघु जलविद्युत् आयोजनाको जेनेरेटरमा प्रयोग हुने लेदरफिता चुँडिएपछि नगरपालिकामा दुई सातादेखि विद्युत् आपूर्ति ठप्प भएको हो ।
अवैध क्रसर बन्द हुँदै
महोत्तरी । महोत्तरीका बिभिन्न खोला तथा नदीमा नदीजन्य पदार्थ जथाभावी रुपमा भइरहेको उत्खनन कार्यलाई नियन्त्रण गर्न अवैध क्रसर उद्योग बन्द गरिन थालिएको छ । जिल्ला समन्वय समिति महोत्तरीले अनुगमन तीव्र बनाएसँगै...
बस्नेत मन्त्री बने, चुनावको बाचा पुरा भएन
जाजरकोट । भेरी नदीमा बस खसेर बिहीबार साँझ चार जनाको मृत्यु भयो । भेरी नगरपालिका–१ रिम्ना नजिकको सडकबाट नदीमा बस खसेर भएको दुर्घटनाको मुख्य काराण साँघुरो सडकको मोड, सडकमा जोखिमपूर्ण तरिकाले...
रुपातालमा बाँध बन्ने भो
लेखनाथ । पोखरालाई तालको शहर भनिन्छ । यहाँका नौ वटा ताल रहेको छन् । कास्की जिल्लाको तेस्रो ठूलो रूपातालको स्वरूप फेरिने भएको छ ।
तालको वास्तविक क्षेत्रफल...
फागुनमा हिउँ र असिना: सोमबारदेखि आकाशमा गडबडी
काठमाडैँ । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
बिचरा ! लजालु रेडपाण्डा
जुम्ला । अत्यन्तै लजालु प्राणी । सायद घुम्टी ओड्न सक्ने विवेक भएको भए यसले घुम्टी पनि ओड्थ्यो होला । विशेष गरेर उच्च हिमाली क्षेत्रमा निगालो, मालिंगोको कलिला मुना, टुसा खाएर बाँच्ने शाकाहारी...
नेपालको सौर्य ऊर्जामा अमेरिकी कम्पनी
काठमाडौँ । नेपालको सौर्य ऊर्जामा अमेरिकी कम्पनीले हात हाल्न थालेको छ । केही दिन अघि अमेरिकाको अमेरिकी कम्पनी स्काई पावर कम्पनीको उच्च स्तरीय प्रतिनिधि मण्डलले ६०० मेगावाट गर्ने उद्धेश्यका साथ ऊर्जा,...
हराउँदैछन् पूर्वका सिमसारहरु
विराटनगर । विकासे अड्डाहरुले निर्माण गरेका अदूरदर्शी विकासको मोडल, विकास योजना भए अरु केही नचाहिने स्थानीय जनताको मागका कारणले पूर्वी नेपालका सिमसार क्षेत्रहरु सुक्ने, बिग्रने, भत्किने, पुरिने, अतिक्रमणमा पर्ने क्रम बढ्न थालेका छन्...
MOST COMMENTED
फेरी विषालु च्याउले लियो तिनको ज्यान
रोल्पा । विषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । लुंग्री गाउँपालिका–६ गुम्चालका अमरसिं बुढाथोकीका श्रीमती, छोरा र छोरी...

















