तरकारीमा प्रयोग गरिने विषादीमा प्रतिवन्ध

काठमाडौँ । मानिसले खान बस्ने बित्तिकै तरकारी चाहिन्छ । तर त्यही तरकारीका अनेक थरीका विषादी प्रयोग भइरहेका र विषादीकै कारणल नेपाली समाजमा नयाँ नयाँ रोगहरु देखा पर्न थालेका छन् । मानव जीवनमा...

हिमालय एअरलाइन्सले शुल्क नतिरे ग्राउन्डेड गराइने

काठमाडौँ । अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एअरलाइन्सले विमानस्थल प्रयोगबापतको शुल्क नतिरेपछि जहाज ग्राउन्डेड गराइने भएको छ।  बक्यौता र विलम्ब शुल्क गरेर हिमालयले झण्डै २० करोड रुपैयाँ विमानस्थललाई बुझाउन...

सङ्घीय निजामती विधेयक अनुमोदन

काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयक संशोधन दर्ताका लागि प्रतिनिधि सभाले अनुमोदन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको प्रस्तावमा विधेयक संशोधन दर्ताका लागि अनुमोदित भएको हो । अब...

भालूको आक्रमणबाट दुई घाइते

अर्घाखाँची । पछिल्लो समयमा मानव वन्यजन्तु द्धन्द्धका घटनामा वृद्धि भइरहेको छ । अघिल्लो हप्ता सप्तरीमा चितुवाको आक्रमणमा परेर एकै परिवारका पाँच जना शख्त घाइते भए । अर्घाखाँची जिल्लाको...

तातोपानी नाका वैशाखभित्रै सञ्चालन हुने

सिन्धुपाल्चोक । गत २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र भोटेकोसी बाढीका कारण बन्द रहेको तातोपानी नाका आगामी वैशाखदेखि खुल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताउनु भएको छ ।

संसदमा चर्चा भयो पशुपतिको गीतको

काठमाडौँ । प्रतिनिधिसभा आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार र एक लोकगायकको ‘लुट्न सके लुट’ बोलको गीतले चर्चा पाएको छ । भ्रष्टाचारमा मुछिएका आयुक्त राजनारायण...

प्रतिवेदन पेश भयो नेकपाको बैठकमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा साङ्गठनिक एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ । गत पुस १२ गते सम्पन्न स्थायी कमिटिको...

निलगाई मारियो

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ स्थित वनमा एउटा निलगाई मारिएको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जलेश्वर नपा–४ स्थित मुसहरी टोल...

१२ हजार शाखा अधिकृतको समायोजन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करीब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा करीब १२ हजार शाखा अधिकृत...

उपलब्धी विहिन सुदूरपश्चिम सरकारको एक वर्ष

धनगढी । संघीयता कार्यान्वयन हुने क्रममा सबै प्रदेश सरकारले एक वर्ष पुरा गरिसकेका छन् । सरकारका तीन महिना पूरा भएको मधुमासका अवसरमा कर्मचारी नभएको, काम गर्नलाई कानून पनि नभएको बहाना बनाएको थियो...