चितवनकलीले जन्मायो छावा
कसरा । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत दरबन्दीमा रहेको चितवनकली हात्तीले बच्चा जन्माएको छ ।सो बच्चा भाले रहेको निकुञ्जले जनाएको छ ।
चोरीशिकार नियन्त्रण : यस्तो छ बर्दियाको सन्देश
काठमाडौँ । यस पटकको चोरीशिकार नियन्त्रण अभियान दिवस बर्दियामा धुमधामका साथ मनाइएको छ ।
नेपालले यो...
हक्की स्वभावका खड्का सेवानिवृत
काठमाडौँ । २०४४ सालमा सरकारी सेवामा प्रवेश गरेका मनबहादुर खड्का वन तथा भूसंरक्षण विभागको महानिर्देशकबाट सेवानिवृत भएका छन् ।
बाँकेको बाघ चितवन पुग्यो
कसरा । बाँके जिल्लामा केही महिना यता पाँच जनाको ज्यान लिएको नरभक्षी बाघ चितवन पुगेको छ ।
विश्व वन्यजन्तु दिवस : बर्दियामा सयौँ युवाको भेला
काठमाडौँ । यस पटकको विश्व वन्यजन्तु दिवस (मार्च ३) बर्दियामा धुमधामका साथ मनाइने भएको छ ।
नेपालले...
विद्युत् नियमन आयोगका पदाधिकारी बर्खास्त
काठमाडौँ । सरकारले विद्युत् नियमन आयोगका पदाधिकारीहरुलाई बर्खास्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका अध्यक्ष दिल्लीबहादुर...
किन आशु झारेर बिदाई भए मनबहादुर खड्का ?
काठमाडौँ । तत्कालिन वन विभागका एक जना महानिर्देशकको सेवानिवृत हुने समय नजिकिदैथ्यो । त्यो बेलाको वनको डिजीको शान, शौख अनि मान, सम्मान...
केपी ओली राष्ट्रपतिको विज्ञमा नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको वातावरण विज्ञमा डा. कृष्णप्रसाद ओली नियुक्त भएका छन् ।
सोमवार राष्ट्रपति कार्यालयले...
चितुवाको छाला सहित पक्राउ
कोहलपुर । बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ५ गायत्री टोल यामबहादुर बिश्वकर्मा समेत तीन जना चितुवाको छाला सहित प्रहरीले पक्राउ गरेको...
मृग सहित शिकारी पक्राउ
संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर ७ बालेश्वर जंगलबाट १ थान भरुवा बन्दुक र मारेको मृग सहित एक जना शिकारी पक्राउ...
APLICATIONS
तराईमा रित्तीदै पानी
काठमाडौं । चुरे क्षेत्रको अत्याधिक दोहनले तराईमा खानेपानीको समस्या देखिन थालेको छ । चुरेमा उत्खनन तथा अत्याधिक दोहनले जिल्लाको सुनवल क्षेत्रमा रहेका...


















