बाँदर तह लगाउन वन ऐन संशोधन, बजेटको माग
पशुपतिनगर । इलामको एउटा नगरपालिकाले बाँदरलाई नियन्त्रण गर्न संघीय सरकारलाई वन ऐन तत्काल संशोधन गर्न र प्रदेश सरकारलाई त्यसमा सहजीकरण गर्न भन्दै...
नदी फर्काउने ठेकेदारको काम रोकियो, कारवाही गर्ने चेतावनी
चितवन । त्रिशुली नदीको प्राकृतिक वहाव नै परिवर्तन गरी ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्ने ठेकेदार कम्पनीलाई कारवाही हुने भएको छ ।
एनटिएनसीबाट एक्याप खोस्न सहमति
कास्की । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) बारे पोखरामा भएको एक छलफलले सो क्षेत्रलाई स्थानीय निकाय मातहत ल्याउनु पर्नेमा सहमति गरेको छ ।
भूकम्पपीडितलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग
संयुक्त राष्ट्रसङ्घ: टर्की र सिरियाका भूकम्प पीडितहरुलाई संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले निरन्तर रुपमा सहयोग उपलब्ध गराइरहेको अधिकारीहरुले जनाएका छन् ।
चर्चमा भएको गोली प्रहारमा सातको मृत्यु
बर्लिन: जर्मनीको एक चर्चमा भएको गोली काण्डमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको छ । सो घटनामा...
छ हात्ती मार्ने तीन जना पक्राउ
ताञ्जानिया । ताञ्जानियाको एक राष्ट्रिय निकुञ्जमा गएका चौध महिनामा छ ओटा हात्ती मरेका छन् । ती हात्ती मरेको नभएर मारिएको पाइएको छ...
जहाँ गैँडा मारिए, त्यही विश्व वन्यजन्तु दिवस
काठमाडौँ । केही दिन अघि चितवनको अमलटारीमा चोरी शिकारीको निशानामा एकै ठाउँमा दुई वटा गैँडा परे । माउ र छोरा एकै घानमा...
डेढ दशकपछि आइयूसिएनका उच्च अधिकारी नेपालमा
काठमाडौँ । झण्डै डेढ दशकपछि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसिएन) को उच्च अधिकारीको टोली नेपाल भ्रमणमा आएको छ ।
लामो खडेरीले हिउँदेबाली नष्ट
डडेल्धुरा : लगातारको खडेरीले गहुँबालीसहित हिँउदेबाली सुक्न थालेको छ । खडेरीका कारण हिउदेबाली सुक्न थालेको भन्दै डडेल्धुराका किसान...
वन डढेलो हुन नदिन अग्निनियन्त्रक खटाउँदै कर्णाली प्रदेश सरकार
सुर्खेत/भेरीगङ्गा : कर्णाली प्रदेश सरकारले वन डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रक खटाउने भएको छ । प्रदेशको उद्योग पर्यटन...















