काठमाडौँ । शनिवार रसुवामा भूकम्प गएको छ । शनिवार बिहाना १० बजेर २५ मिनेट जाँदा ४.६ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ ।
चार दिन अघि दोलखामा भूकम्प गएको थियो । सो भूकम्प ४.२ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको थियो ।