व्यापारिक मार्ग निर्माणमा निकुञ्ज बाधक !

वीरगञ्ज । राष्ट्रिय आयोजनाका रुपमा प्राथमिकता पाएको वीरगञ्ज– पथलैया व्यापारिक मार्गको निर्माणमा पर्सा राष्ट्रिय निकुञ्ज र जीतपुर बजार बाधक भएको छ...

वन्यजन्तुबाट पीडितलाई करिब तीन करोड राहत

विराटनगर । प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन्यजन्तुबाट पीडितलाई हालसम्म तीन करोड रुपियाँ राहत वितरण गरेको छ...

अयोध्यापुरी होमस्टे: आर्थिक विकाससँगै जैविक विविधताको संरक्षण

भरतपुर । चितवन माडी नगरपालिका–८ शिवद्वारकी नरदेवी पुनलाई पछिल्लो समय होमस्टेमा आउने अतिथिको स्वागत, सत्कार र घरायसी काममा व्यस्तता बढेको छ ।...

रानी झरना साँच्चै रानी जस्तै बन्दै

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका–२ ढाबखोलास्थित सुन्दर रानी झरना र झरना तल्लो भागमा आकर्षक निलो पोखरी छ । प्राकृतिक रूपमा रहेको...

सरिसृपको नयाँ प्रजाति ‘बाघे माउसुली’ भेटियो

काठमाडौँ । नेपालमा नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला परेको छ । बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली भनिएको हो...

एक वर्षमा आठ गिद्ध मृत भेटिए स्थानीयद्धारा संरक्षणको माग

पशुपतिनगर । इलामका जङ्गलमा अतिसङ्कटापन्न सूचीमा परेका गिद्ध पाइने भए पनि संरक्षण नहुँदा थप सङ्कटमा परेका छन् ।

हुम्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा

हुम्ला । यहाँ चैतको दोस्रो साता पुनः हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको...

बझाङमा बौलाहा स्यालको आतङ्क

चैनपुर । बझाङको बुङ्गल नगरपालिकामा स्यालको आतङ्क देखिएको छ । एघार जनालाई स्यालले टोकेर घाइते बनाएको छ । दिउँसो बाटोमा हिँडिरहेका बेला...

माथिल्लो तामाकोशी: काम गर्न नगद प्रवाहको समस्या

काठमाडौँ । स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई नगद प्रवाहको समस्या देखिएको छ । यो राष्ट्रिय गौरवको आयोजना हो ।

हुलाकी सडकमा १० किलोमिटर कालोपत्रे

लहान । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बिसनपुर–बर्साइन–स्वर्णपट्टि सडकखण्डको १० किलोमिटर कालोपत्रे सकिएको छ । भारतीय सीमाक्षेत्रसँग जोडिएको सप्तरीको बोदे बर्साइन नरपालिकाको स्वर्णपट्टिदेखि...

सम्वादको ढोका बन्द गरेको छैन: माधब नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको...

चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

कावासोती । नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट...

काङ्ग्रेस नेता सिटौला डिस्चार्ज

काठमाडौँ । नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । काठमाडौँको ह्याम्स अस्पतालमा पाँच दिनको...

वन मन्त्रालयले गर्यो कर्मचारीको पदस्थापन

कठमाडौँ । वन तथा वातावरण मन्त्रालयले स्थानी तह, प्रदेश तथा संघमा रोज्ने कर्मचारीको समायोजनको पत्र बुझाएको छ ।

उर्जामन्त्री पुन र बङगलादेशी राजदूतबीच भेटवार्ता

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागि बङगलादेशी राजदूत मस्फी विन्ते सम्सबीच मंगलवार सिंहदरबार स्थित मन्त्रालयमा भेटवार्ता...

कर्णाली नदीमा तेस्रो नदी शिखर सम्मलेन हुँदै

काठमाडौँ । मुलुककै स्वच्छ र वहाव निकै धेरै भएको कर्णाली नदीमा तेस्रो नदी शिखर सम्मेलन आयोजना हुने भएको छ । कर्णाली लगायतका...

कृष्णसारको संख्या दिनप्रतिदिन घट्दै

गुलरिया । जिल्लाको गुलरिया नगरपालिका–२ खैरापुरमा रहेको विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार लोप हुने अवस्थामा रहेको छ । बि सं २०४३ सालसम्म...

उदयपुर सिमेन्टमा अझै बिजुलीका समस्या

गाईघाट । डेढ वर्षदेखि सिमेन्ट उत्पादनमा फड्को मार्दै आएको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनको क्षमता वृद्धि...

नयाँ जातको मिठो आलुको बीउ उत्पादन

काभ्रेपलाञ्चोक । पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ । वर्षौंदेखि एउटै जात पुस्तान्तरण...

सेना परिचालन सुरक्षा समितिबाट मात्रै: ईश्वर पोखरेल

विराटनगर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट नै मुलुकमा सेना परिचालन हुने बताउनुभएको छ ।