प्रदेश सरकारका गफै ठूला, आठ महिनामा ११ प्रतिशत मात्र बजेट खर्च

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सरकार बनेको एक वर्ष हालै मात्र पुरा भएको छ । एक वर्षमा दुई वटा बजेट निर्माण...

चमेलियाको छेऊ: जहाँका गाउँ अन्धकार छन्

खलंगा।  दार्चुला जिल्लामा मात्रै ३० मेगावाटको चमेलिया जलबिद्युत, नौगाड साढे ८ मेगावाट आयोजनासहित सहायक जलबिद्युतहरु र दर्जनौं ग्रामिण लघु जलविद्युत्का आयोजना रहेका छन्...

देशभर बेरोजगारको लगत संङ्कलन शुरु: १०० दिनको तबल दिइने

काठमाडौँ ।   देशका ७५३ वटा स्थानीय तहमा रहेका बेरोजगार व्यक्तिको विवरण सहितको विस्तृत लगत संकलन गरी सूचीकरण गर्न सुरू गरेको छ ।

आयल निगमको दराजमा थन्कियो प्रतिवेदन

काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यास उद्योगका समस्याहरुको अध्ययन गरेर तयार पारिएका प्रतिवेदन निगमले दराजमा थन्काएको छ ।

माथिल्लो तामाकोसी: प्रसारण लाईन र सवस्टेसन निर्माणले गति लियो

चरिकोट । २०७३ साल साउनबाट उत्पादन शुरु गर्ने लक्ष्य राखेको दोलखाको विगु गाउँपालिकामा निर्माणाधिन बहुचर्चित माथिल्लो तामाकोसीको जलविद्युत् आयोजनाको लट नम्वर ४ को...

सुखद खवर: घुम्नैपर्ने १९औँ उत्कृष्ट गन्तव्य काठमाडौँ

काठमाडौँ । सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ । घुमफिर र यात्राबारे...

सालको काठ बरामद

भद्रपुर । डिभिजन वन कार्यालय झापाले दमक नगरपालिका–५ स्थित फर्निचर उद्योगले खाडलमा लुकाएको सखुवा जातको काठ बरामद गरेको छ । धनेश्वर...

दैलेखमा मिथेन ग्यास उत्खनन गरिँदै

दैलेख । पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाख तेस्रो हप्तादेखि गरिने भएको छ । । चीनकोतर्फबाट चाइना...

गर्व गर्ने गाउँ: गाउँका सबै बाख्रापालनमा

दमौली । तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका शिवकुमार आलेले ७० वटा बाख्रा पाल्नुभएको छ । उहाँले बाख्रापालनबाट वार्षिक रु दश लाखभन्दा बढी...

विप्लवका १० नेता कार्यकर्ता पक्राउ

चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सात जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये छको म्याद थप गरिएको छ...

पार्टी सुधार्न दिनरात लागिपरेको छु: शशाङ्क कोइराला

घोराही । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफूले पार्टी सुधारका लागि निकै मेहनत गरिरहेको बताउनुभएको छ । पार्टीमा सबैलाई एकताबद्ध...

भारतीय विदेश सचिव गोख्ले नेपाल आउँदै

काठमाडौँ । भारतका विदेश सचिव विजय गोख्ले नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा बिहीबार काठमाडौँ आउँदै हुनुहुन्छ । आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीसँग...

बन्द फिर्ता लिन विप्लबलाई आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले यही चैत १६ गते नेत्रविक्रम चन्द नेतृत्वको समूहले आह्वान गरेको नेपाल बन्दजस्तो आमनागरिकका लागि कष्टप्रद र...

घुम्टेमा लाली गुराँस उत्सव

बागलुङ । लालीगुराँस संरक्षणका लागि बागलुङमा ‘गुराँस उत्सव’ को आयोजना गरिने भएको छ । पछिल्लो समय गुराँसका...

लगानी सम्मेलन:निजी क्षेत्र पनि हौसियो

काठमाडौँ । आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा निजी क्षेत्रले पनि उत्तिकै सक्रिय सहभागिता जनाएको छ...

नेपाल लगानीका लागि उपयुक्त थलो: अर्थमन्त्री

काठमाडौँ । सरकारले लगानी सम्मेलनलाई एउटा उत्सवका रूपमा सम्पन्न गर्दै नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने तथ्य स्थापित गर्ने भएको...

शुक्लाफाँटामा महोत्सव शुक्रबारदेखि

महेन्द्रनगर । पर्यटनको प्रचुर सम्भावना रहेको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गर्ने उद्देश्यका साथ शुक्रबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव हुने भएको छ ।...

डा. ओली श्रीलंकातर्फ

काठमाडौँ । वन तथा वातारण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली दुई दिने एक अन्तराष्र्टिय बैठकमा भाग लिन बुधवार श्रीलंकातर्फ लाग्नुभएको छ ।...

खोल्सीका कालो सुन: अलैँची खेती

डोटी । पछिल्लो समय डोटी जिल्लामा अलैची खेती गर्ने किसानको आर्थिक प्रगति दिन दोगुना रात चौगुना भने जस्तै गरी हुन थालेको छ...

सिद्धार्थ राजमार्ग विस्तार शुरु

बुटवल । बुटवल बजारको मध्यभागमा रहेको सिद्धार्थ राजमार्ग क्षेत्रको सडक विस्तारको काम अघि बढ्ने भएको छ । सडक विस्तारको जिम्मा लिएको बेलहिया–बुटवल...