जेष्ठ नागरिकलाई हवाइ भाडामा छुट

कर्णाली प्रदेशका डोल्पा र हुम्ला जिल्लाका जेष्ठ नागरिकलाई हवाइ भाडामा छुट दिने कार्य सुरु भएको छ। उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले पहिलो पटक दुई जिल्लाका ६० वर्षमाथिका जेष्ठ नागरिक र पूर्ण रुपमा अपाङ्गता...

बैंकर संघ को सिन्डिकेट् , ब्याज दर नघटाऊने

बाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले राष्ट्र बैंकलाई पत्र लेख्दै नयाँ ऋणीका हकमा निर्देशन अनुसार काम गर्न सकिए पनि पुरानो ऋणीको ब्याज घटाउन अस्वीकार गरेको हो। डेपुटी गभर्नर शिवराज...
video

Climate Change & REDD+

https://www.youtube.com/watch?v=iJzFiCRW1PM&t=7s

सरकारले मेलम्ची ठेक्का सम्झौता तोड्ने

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालियन कम्पनी नफर्कने निश्चित भएपछि सरकारले ठेक्का सम्झौता तोड्न प्रक्रिया सुरु गरेको छ। आयोजनाको काम तत्काल अघि बढाउन नयाँ ठेकेदार नियुक्तिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगिने भएको छ। मेलम्ची...

हटेन ज्यानमारा तुइन

दार्चुला जिल्लाको महाकाली क्षेत्र अर्थात ब्यास गाउँपालिकादेखी लेकम गाउँपालिकाको लाली सम्म सिमा वारपार गर्न स्थानीयले अझैपनि तुइन र ट्युबको जोखीमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्न सकेको छैन । बर्षैदेखी आधादर्जन स्थानमा तुइन र...

थारु गाउँमा भलमन्सा चयनको चटारो

माघी पर्वपछि थारु समुदायमा नेतृत्वकर्ता चयनको चटारो चलेको छ । कैलाली लगायतको जिल्लामा गाउँको भलमन्सा (बडघर), अघरिया, चिरकिया (चौकीदार), गाउँ गुरुवा, गाउँ सचिव चयनको कार्य धमाधम थालिएको हो । ...

हलियाका दिन उस्तै

सुदूरपश्चिम प्रदेश कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ६१ बर्षिय बृद्ध बहादुर चुनारा मुक्त हलिया हुन् । उहाँले साहुबाट ऋण लिएर ब्याज बाफत मालिकको घरमा हलिया बसेका थिए । हलियाहरुलाई सरकारले मुक्त गरेको ९...

छाउगोठ भत्काउन सुरु

जिल्लाका नौ वटै स्थानीय निकायमा रहेका विभिन्न गाउँ टोलमा महिनावारी भएको समयमा महिलाले बास बस्ने छाउगोठ भत्काउन सुरु गर्न थालको छ । जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिकाको ९ को पाण्डुसैनको...

घरेलु मदिरा नष्ट

मदिरा विरुद्धको अभियानमा सक्रिय रहेको अछाम प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैद्य घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्लाका विभिन्न प्रहरी चौकीहरुबाट परिचालित प्रहरीले साँफेबगर, घुघुरकोट, बयलापाटामा रहेका विभिन्न पसलहरुबाट अवैद्य...

दूरसञ्चार क्षेत्र ले डुबाउने भयो देश

काठमाडौँ — सरकारले दूरसञ्चार क्षेत्रबाट ७५ अर्ब रुपैयाँभन्दा बढी रकम उठाउन बाँकी छ । नेपाल दूरसञ्चार प्राधिकरण र अर्थ मन्त्रालयको तथ्यांकअनुसार यो क्षेत्रबाट मूल्य अभिवृद्धि कर, आयकर, फ्रिक्वेन्सी दस्तुर, नवीकरण दस्तुरबापत ठूलो...