बाघले मान्छे तान्यो, खोजी कार्य जारी

बर्दिया । बर्दियामा सोमवार साँझ बाघले मान्छे तानेर जंगलभित्र लगेपछि अहिले खोजी कार्य भइरहेको छ । बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नम्वर ४ शान्तिपुर ढिकुनियामा जंगलमा गाईवस्तु चराउन...

भूसंरक्षण विभाग पुर्नगठनको माग

काठमाडौँ । वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भूसंरक्षण विभागको पुर्नगठन हुनुपर्ने माग राखेका छन् । नवनियुक्त वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवलाई विभागको बारे जानकारी...

मन्त्रीको अगाडि डिजीले ‘ठोकि दिन्छु’ भने पछि

काठमाडौँ । राष्ट्रिय निकुञ्ज विभागको हल । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव र सचिव डा. पेमनारायण कँडेल सहभागी । विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले विभागको ब्रिफिङ...

आमूल परिवर्तन गर्छु : वन मन्त्री यादव

काठमाडौँ । नवनियुक्त वन तथा वातारण मन्त्री रामसहाय प्रसाद यादवले आफू मन्त्री पदमा बसुन्जेल वन, वातावरण क्षेत्रमा आमूल परिवर्तनका लागि लाग्ने बताएका छन् । पदभार ग्रहण गर्दै...

चितवन राष्ट्रिय निकुञ्जमा आचार्यलाई पठाइयो

काठमाडौँ । सरकारले चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतमा हरिभद्र आचार्यलाई सरूवा गरेको छ । प्रधानमन्त्री तथा वन तथा वातावरण मन्त्री शेरबहादुर देउवाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण...

नेपाल बलियो भएर उपस्थित हुँदैछ : वन सचिव कँडेल

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६ ) मा यो पटक नेपाल विगतको भन्दा बलियो भएर प्रस्तुत हुने बताएका छन्...

कसरी जोगियो चुरे अध्यक्ष डा. किरण पौडेलको पद

काठमाडौँ । शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि डा. देउवाका नजिकका मान्छेसँग अरु शुभचिन्तकहरुले झैँ माधबबहादुर कार्कीले बधाई साटासाट गरे । डा. कार्कीको देउवा पत्नी आरजुसँगको चिनजान मात्र सिमित थिएन । कार्कीले प्रधानमन्त्री देउवालाई...

कसरी भयो मकुना हात्तीको दुखान्त अन्त्य

काठमाडौँ । पूर्वी नेपालमा मकुना हात्तीको नाम चर्चामा आउन थालेको करिब १० वर्ष भयो । यो समयावधिमा मकुनाको नाम पूर्वी नेपालमा मात्र होइन, सिएनएन, विविसीका माध्यमबाट विश्वभरी चर्चित पनि भयो ।

निकुञ्जका सहायक संरक्षण अधिकृतको भयो सरुवा

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ३२ जना सहायक संरक्षण अधिकृतहरुको सरुवा गरेको छ । निकुञ्ज विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार कर्मचारीको माग र विभागको...

‘डिभिजन वन कार्यालय खारेज हुनुपर्छ’

काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासंघको सम्पन्न सामुदायिक वन अधिकार सम्मेलनले प्रदेश सरकार मातहत रहेका डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालय खारेज गर्न माग गरेको छ ।