बर्दियामा दाह्रे हात्तीको मृत्यु
काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा 'बर्दिया दाह्रे' नाम गरेको अन्दाजी ३०/३५ वर्षीय हात्तीको मृत्यु भएको छ ।
निकुञ्जको ढकेला क्षेत्रमा बर्दिया दाह्रे नाम गरेको हात्ती मृत अवस्थामा फेला परेको...
चितवनको हात्ती मृत्यु प्रकरण : बन्यो अध्ययन कार्यदल
काठमाडौँ । यही बुधबार चितवन राष्ट्रिय निकुञ्जको लामीताल इलाकामा नेपाली सेनाको गोलीबाट मरेको जंगली हात्ती (मकुना) का विषयमा स्थलगत अध्ययन गर्न सरकारले एक अध्ययन कार्यदल बनाएको छ ।
वन...
दुई वटा गैँडाको खोजी जारी
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रबाट डार्ट गरी पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न थालिएका थप दुई वटा गैँडाको खोजी कार्य गर्न प्राविधिक टोली फिल्डमा खटिएको छ ।
निकुञ्जका प्रमुख...
पाथीभरा केबुलकार बिबाद : वार्ता टोली गठन
काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबुलकार निर्माणका दौरानमा उत्पन्न भएको विवाद समाधानका लागि सरोकारवाला पक्षहरुसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । गृहमन्त्री रमेश लेखकको...
डा. ईन्द्र सापकोटाको बढुवा, प्रदेश सचिव बनाउने तयारी
काठमाडौँ । कोशी प्रदेश वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन निर्देशनालयमा कार्यरत डा. इन्द्र सापकोटा ११औँ तह सहसचिवमा बढुवा भएका छन् ।
संघीयता कार्यान्वायन भएपछि प्रदेश सरकार मातहतको...
जलवायु परिवर्तनको जोखिमसँग लड्न हिमाली र सामुन्द्रिक मुलुकको साझा एजेण्डा बन्नुपर्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रम तय गरी काम गर्न आग्रह गरेका छन् ।
अजरबैजानको बाकु...
वन मन्त्रालय र विश्व वन्यजन्तु कोषबीच सम्झौता
काठमाडौँ । नेपालको जलवायु कार्य प्रयासलाई थप व्यवस्थित गर्न वन तथा वातावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लुुडब्लुएफ) बीच सम्झौतामा हस्ताक्षर भएको छ ।
मन्त्रालयमा भएको सम्झौता अनुसार...
जलवायु विश्व सम्मेलनमा नेपालले हिमालको मुद्धा उठायो
काठमाडौं । अजरबैजानको बाकुमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औं सम्मेलन (कोप–२९) मा नेपाललृ हिमालको मुद्धा उठाएको छ ।
साइटिसको २०औँ सम्मेलन उज्वेकिस्तानमा हुने
काठमाडौँ । साइटिस पक्ष राष्ट्रहरुको २०औँ सम्मेलन आगामी सन् २०२५ को नोभेम्बर २४ देखि डिसेम्बर ५ सम्म उज्वेकिस्तानमा हुने भएको छ ।
उज्वेकिस्तान गणतन्त्रको सरकार र वन्यजन्तु र वनस्पतिको...
अब वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय हुने
काठमाडौं । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकले वन तथा वातावरण मन्त्रालयको नाउँ परिवर्तन गर्ने निर्णय गरेको छ ।
MOST COMMENTED
परामर्शदाताको बदमासी: अनिश्चित भयो बुढीगङ्गा जलविद्युत् आयोजना
अछाम । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने परामर्शदाता कम्पनीको लापरवाहीले गर्दा बुढीगंगा जलविद्युत् आयोजना निर्माणमा झन अन्यौलता छाएको छ ।

















