पोखरामा लकडाउन उल्लंघन गर्नेलाई तारबारभित्र थुन्दै

पोखरा : कोरोना भाइरस फैलन नदिन घोषित लकडाउन उल्लंघन गर्दै घरबाहिर निस्किएको आरोपमा शनिबार झन्डै सय जनालाई प्रहरीले तारबारभित्र थुनिदिएको छ।

पोखरा रंगशालाको भलिबल कोर्टमा केही घन्टाअघिदेखि थुनिएका ती व्यक्तिलाई अहिले कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले सम्झाइबुझाइ गरिरहेका छन् ।

अनावश्यक रुपमा घरबाहिर निस्किएर बाटोबाटो हिँडिरहेका व्यक्तिलाई पक्रेर कास्की प्रहरीले भलिबल कोर्टमा राखेको हो । तर केहीबेरमा उनीहरुलाई छाडिने पनि जनाइएको छ ।

फोटो अन्नपुर्ण

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here