चितवनमा गैँडा र पाटे बाघ मृत अवस्थामा

चितवन । गैँडा गणनाको पूर्व सन्ध्यामा चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा भाले गैँडा मृतावस्था फेला परेको छ...

साँघुरिँदै अनि मासिँदै नेपालका सिमसार क्षेत्र

चितवन । वन, वनस्पति, वन्यजन्तु र मानव जीवनका लागि अति महत्वपूर्ण सिमसार क्षेत्र साँघुरिँदै गएको छ । जलवायु...

मेलम्चीको सुरुङ परीक्षण अनिश्चित

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको...

सुरु भयो सेती नदी जलविद्युत् आयोजनाको ‘पावर हाउस’को काम

कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको...

सिमसार दिवस: मन्त्रीले भन्दा सचिवले बोले दमदार कुरा

काठमाडौँ । आज विश्व सिमसार दिवस । नेपालले पनि यो दिवस मनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्धारा आयोजना गरेको...

‘घुमौँ सौराहा’ अभियानले तान्दै पर्यटक

चितवन । कोभिड–१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै...

चरेशसहित दुई जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा चरेशसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेदकोट...

जलयात्राका लागि नदी संरक्षण

काठमाडौँ । नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज् (नाराले) जलयात्रा सञ्चालनका लागि नदी संरक्षण कार्यक्रम अगाडि बढाउने भएको छ ।

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का

बैतडी । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमवार बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प...

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउँछन्

काठमाडौैँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनु वर्तमान सरकारको अधिकार भएको तर पूरा गर्न...