बँदेलको आक्रमणबाट मृत्यु

चितवन । जिल्लाको माडीमा बँदेलको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

बँदेलको आक्रमणमा परी ज्यान जानेमा माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकाल रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । ढकाल बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here