हिमालको दीगो विकासमा सहकार्य जरुरी
काठमाडौँ । विश्वव्यापी तापक्रम सन्तुलनमा हिमालको महत्वपूर्ण भूमिका हुने कुरा स्वीकार गर्दै काठमाडौँमा सञ्चालित ‘हिमाल, मानव र जलवायु’ सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन...
जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्वादको तयारी पूरा
काठमाडौँ । नेपालले पहिलो पटक आयोजना गर्न थालेको हिमाल र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्वादको तयारी करिब पूरा भएको छ ।
खर मुजुर संरक्षण गर्न जाग्दै समुदाय
काठमाडौँ । लोपोन्मुख अवस्थामा रहेको खर मुजुरको संरक्षण गर्न स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रम सुरु भएको छ ।वराहक्षेत्रको चतरामा खर मुजुर बारे समुदायलाई जनचेतना...
को हुन् सचिवमा बढुवा भएका डा.राजेन्द्रप्रसाद मिश्र ?
काठमाडौँ । सरकारले कृषि तथा वन समुहबाट डा. राजेन्द्रप्रसाद मिश्रलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले उनलाई लोकसेवा आयोग...
चुरे संरक्षणको माग गर्दै पदयात्रा
जनकपुरधाम । चुरे लगायतका क्षेत्रमा हाल भइरहेको प्राकृतिक स्रोतको दोहन रोक्न माग राख्दै सप्तरी–काठमाडौं पदयात्रा सुरु गरिएको छ । चुरे क्षेत्र संरक्षणलगायत...
पाथीभरामा आन्दोलन चर्कियो, चन्द्र ढकाल वन मन्त्रालयमा
काठमाडौँ । विना प्रतिष्पर्धा देशभरीका डाँडाकाँडामा केवलकार बिस्तार गर्न लागेका चन्द्र ढकालले निर्माण गर्न थालेको पाथीभरा केवलकारको स्थानीयले लामो समयदेखि बिरोध गर्दै...
रेड कार्यान्वयन केन्द्रद्वारा सञ्चारकर्मीलाई प्रशिक्षण
नेपालगञ्ज । कार्वन व्यापार, सुशासन र जलवायु परिवर्तन सम्बन्धी सञ्चारकर्मीलाई प्रशिक्षण गरिएको छ । रेड कार्यान्वयन केन्द्र बबरमहल र नेपाल इन्भारमेन्ट जर्नालिष्ट...
हात्तीबाट सुरक्षित हुन अन्न भण्डार
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज वरीपरीका बस्तीमा हात्ती पसेर भण्डारण गरी राखेको अन्न नोक्सानी गर्न थालेपछि सामुहिक अन्न भण्डारणको व्यवस्था गर्न थालिएको...
वन्यजन्तु सप्ताह : संरक्षणमा जोड दिईँदै
काठमाडौँ । वन्यजन्तु संरक्षण: पर्यापर्यटन र आयआर्जन भन्ने मूल नाराका साथ यो वर्ष वन्यजन्तु सप्ताह बिभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
हिमाल सफाईमा सेना
काठमाडौं । नेपाली सेनाले यो पटक हिमाल सफाई अभियान सुरु गर्ने भएको छ । सफा हिमाल अभियान २०२४ नाम दिइएको सो अभियान...















