आतङ्क मच्चाउनेसँग वार्ता हुँदैन: प्रम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताउनुभएको छ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक...

निकुञ्ज आश्रितको नगरपालिकाले बीमा गर्ने

चितवन । चितवन राष्ट्रिय निकुञ्जसँगै रहेका बासिन्दाको रत्ननगर नगरपालिकाले बीमा गरिदिने भएको छ । वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको बीमा गर्न लागिएको...

पूर्वमुमा बडामहारानीको स्वास्थ्यमा सुधार

काठमाडौँ । पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको स्वास्थ्यमा उल्लेख्य सुधार भएको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उहाँ स्वास्थ्यमा...

निकुञ्जभित्र पोखरी निर्माण गर्न शुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुलाई लक्ष गरी निकुञ्जभित्र पोखरी निर्माण गर्ने काम शुरु भएको छ ।

लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयक

काठमाडौँ । ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि छलफल शुरु भएको...

वन्यजन्तुको व्यावसायीकरणका लागि कानून बनाईदै

काठमाडौँ । सरकारले वन्यजन्तुको पालन, प्रजनन, व्यवसायीकरण तथा निर्यातको लागि उपयुक्त कानूनी तथा संस्थागत व्यवस्था गर्न आवश्यक गृहकार्य अघि बढाएको...

वाइडबडीमा छानविन हुनुपर्छ: देउवा

पोखरा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित...

भारतले किन गर्यो बिजुलीमा सहयोग ?

जुम्ला । जिल्लाको सदरमुकाम खलङ्गामा आपूर्ति हुँदै आएको बिजुली उत्पादन गर्ने मेसिन ३५ वर्ष पछि फेरिएको छ ।

चीनको सहयोगमा पेट्रोलियम खानी उत्खनन् हुँदै

काठमाडौँ । असल छिमेकीका रुपमा चीनले नेपालको पेट्रोलियम खानी उत्खनन्का लागि सहयोग गर्ने भएको छ । चीनको अनुदानमा आगामी बैशाख देखि दैलेख...

डोजर आतंक मच्चाउनेलाई ओलीको सुझाव (भिडियो सहित )

काठमाडौँ । संघीयता कार्यान्वयन गर्नका लागि संविधानमा तीन तहको सरकारको परिकल्पना अनुरुप तीन वटै तहका सरकार निर्माण भइसकेका छन् । तल्ला तहमा...

शिवम सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा देवकोटा

काठमाडौँ । शिवम सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटा नियुक्त हुनु भएको छ । देवकोटालाई शिवम सिमेन्टस् लिमिटेडको कम्पनी सञ्चालक...

कता होला नेपालकै ठूलो कागती नर्सरी ?

लमजुङ । नेपालको सबैभन्दा ठूलो स्याउ नर्सरी कता छ भनेर सोध्यो भने मुस्ताङमा छ भन्ने उत्तर जोकोहीले पनि भन्न सक्छन् । मुस्ताङमा...

जडिबुटीको खेतीका लागि एक करोड

विराटनगर । प्रदेश १ मा जडीबुटीको व्यावसायिक खेती तथा आयुर्वेद औषधि उत्पादनका लागि अध्ययन गर्न एक करोड रुपियाँ छुट्याएको छ । ...

आफ्नो गाउँ आफै खनौँ

बाजुरा । जिल्लामा ग्रामीण सडक प्राविधिक योजनाविनै निर्माण हँुदै आएका छन् । वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्र सडक निर्माण गर्नुपर्ने भए...

अन्नपूर्ण आधार शिविरलाई पूर्ववत् अवस्थामा फर्काइँदै

पोखरा । अन्नपूर्ण आधार शिविर (एबिसी) लाई यही फागुन १३ गते आएको हिमआँधीले ठूलो क्षति पुर्‍याए पनि पर्यटकको सुविधालाई दृष्टिगत गर्दै...

सिके राउतमाथि अबिश्वास छैन – अध्यक्ष प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ...

सिपी मैनालीले देखे सिके राउतबाट खतरा

काठमाडौँ । नेकपा (माले) को स्थायी कमिटी बैठकले सरकारले राष्ट्र–विखण्डनकारी गतिविधिमा लागेको सिके राउत समूहलाई शान्तिपूर्ण क्रियाकलापमा ल्याउनु सकारात्मक रहेको जनाएको...

दुई विकास बैंकको एकता प्रक्रिया शुरु

बुटवल । रुपन्देहीमा केन्द्रीय कार्यालय रही सञ्चालनमा रहेका दुई ठूला विकास बैंकले एकता प्रक्रिया थालेका छन् ।

अझै खुलेन मध्यपहाडी लोकमार्ग

काठमाडौं । रुकुम जिल्लामा पर्ने मध्यपहाडी लोकमार्गको काँक्री–बुर्तिबाङ सडकखण्डमा थुप्रिएको हिउँ नपग्लिँदा डेढ महिनायता यातायातका साधन ठप्प छन् । सिस्ने गाउँपालिका...

चल्ने भए शहीदमार्गमा गाडी

रुकुम । भारी हिमपात र वर्षाका कारण अवरुद्ध भएको शहीदमार्ग पुनः सञ्चालन भएको छ । सडकमा हिउँ जमेपछि पुसको तेस्रो...