राष्ट्रपति र प्रधानमन्त्री बीच राष्ट्रपति भवनमा भेट

काठमाडौंँ, माघ १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री के. पी. शर्मा ओलीलेबीच राष्ट्रपति भवन शीतलनिवासमा आइतबार भेट भएको छ । भेटमा प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चको...

बाइक ट्याक्सीले दियो अपाङ्गता भएकालाई रोजगारी

काठमाडौँ, माघ १४ गते । पोलियोका कारण अपाङ्गता हुनुभएका बेगबहादुर तामाङले आफ्नो मोटरसाइकल विहान कलेज जान र घर फर्कनको लागि मात्र प्रयोग गर्नुहुन्थ्यो । व्यवस्थापन विषयमा स्नातक पहिलो वर्ष अध्ययरत उहाँ त्यसमा...

सार्वजनिक शिक्षामा सुधार प्रयास

काठमाडौँ, माघ १४ गते । सामुदायिक विद्यालयमा अधिकारका साथै प्रधानअध्यापकलाई थप जिम्मेवार बनाइ सार्वजनिक शिक्षाको सुधार गर्ने तयारी गरिएको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हालै प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा सार्वजनिक शिक्षाको...

सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको

दमौली, माघ १४ गते । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताउनु भएको छ...

बूढानीलकण्ठ नगरपालिकाको घरआँगनमा विकास निर्माणका काम

बूढानीलकण्ठ, माघ १४ गते । बूढानीलकण्ठ नगरपालिकाको तल्लोपासीकोट, च्यासिलडोल, खत्रीगाउँ लगायत बासिन्दा यतिबेला आफ्नो घरआँगनमा विकास निर्माणका काम भइरहेको भन्दै सहभागितामूलक विकासमा जुटेका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नं ६ को ती...

५९ करोडको मुद्दामा ८० लाख मात्र धरौटी माग

काठमाडौं : मध्यपश्चिमको बहुचर्चित सिक्टा आयोजनाका तत्कालीन प्रमुख इन्जिनियर सरोज पण्डितसँग ८० लाख धरौटी माग भएको छ।  पण्डितले धरौटी बुझाउने तयारी गरिरहेका छन्।   विशेष अदालतमा आइतबार हाजिर भएका पण्डितसँग...

नेपाल एयरलाइन्सले छुट दिने

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ ।  निगमले काठमाडौँ–बैंकक–काठमाडौँ यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप...

विद्युत् प्राधिकरणद्धारा दुख्ख व्यक्त

काठमाडौँ । धनुषा जिल्लाको सबैला नगरपालिकाको कोठिया बाल्टियामा जन्ती बसमा करेन्ट लागेर भएको मानवीय क्षतिप्रति नेपाल विद्युत् प्राधिकरणले दुख्ख व्क्त गरेको छ । प्राधिकरणले आफ्नो तर्फबाट लापरवाही नभएको तर जन्ती बसको छटमा...

मेट्रो रेलको निर्माणको प्रक्रियाको थालनी

काठमाडौँ । काठमाडौँमा निर्माण गर्ने भनिएको मेट्रो रेल निर्माणका लागि प्रक्रियाको थालनी गरिएको छ । ललितपुरको सातदोबाटो देखि काठमाडौँको रत्नपार्क र रत्नपार्क देखि महाराजगञ्ज चोकसम्म जोड्नका लागि प्रश्ताव गरिएको मेट्रो रेलको विस्तृत...

अधुरो चक्रपथ नेपाललाई हस्तान्तरण हुँदै

नेपाल कथाकाठमाडौँ । काठमाडौँको कलंकीदेखि कोटेश्वरसम्मको बिस्तार गरिएको चक्रपथ निर्माण पूरा नहुँदै चिनियाँ पक्षले नेपाललाई हस्तान्तरण गर्न थालेको छ । भोली सोमवार नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । नेपालका लागि चिनियाँ...