अधुरो चक्रपथ नेपाललाई हस्तान्तरण हुँदै

नेपाल कथा
काठमाडौँ । काठमाडौँको कलंकीदेखि कोटेश्वरसम्मको बिस्तार गरिएको चक्रपथ निर्माण पूरा नहुँदै चिनियाँ पक्षले नेपाललाई हस्तान्तरण गर्न थालेको छ ।
भोली सोमवार नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । नेपालका लागि चिनियाँ राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले जानकारी दिनुभयो ।
सो बिस्तारित सडकको दायाँ बायाँ किनारको निर्माण कार्य बाँकी छदै नेपाललाई हस्तारन्तरण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here