पर्यटक र प्रदर्शकको हिउँ पहिरोमा निधन

मनाङ । यही फागुन ९ गतेदेखि सम्पर्कविहीन एक विदेशी सहित एक नेपाली पथप्रदर्शकको हिउँ पहिरोमा परी निधन भएको छ । अन्नपूर्ण...

दार्चुला, बैतडी र बझाङका स्थानीय उत्पादनको कारोवार

दार्चुला । शिवरात्रिको अवसरमा दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा जारी मेलामा जिल्लाको स्थानीय उत्पादनको व्यापार बढेको छ । वर्षांैदेखि...

कुखुराजन्य पदार्थ तस्करी नरोकिँदा कुखुरा व्यवसायी पीडित

नेपालगन्ज ।भारतबाट अवैध रूपमा तस्करी हुने कुखुराजन्य पदार्थ नरोकिँदा यहाँका कुखुरा व्यवसायी पीडित भएका छन् । मुख्य नाका...

कृषिबाट आत्मनिर्भर बन्दै

गलेश्वर । तरकारी, फलफूलसहितका व्यावसायिक खेती गरेर यहाँका किसान कृषिबाट नै आत्मनिर्भर बन्दै गएका छन् । चर्चित...

पर्यटन प्रवद्र्धन गर्न अन्तर जिल्ला सहकार्य

बागलुङ । बागलुङ र म्याग्दीको सीमामा पर्ने बेलढुङ्गालाई केन्द्र बनाएर पर्यटन प्रवद्र्धन गर्न अन्तर जिल्ला सहकार्य अघि बढाइएको छ ।

मिटर ब्याजी धनगढीको व्यापारी प्रहरी फन्दामा

धनगढी । चेक अनादर भएपछि कारबाही हुने डरले अपहरणमा पारेको नाटक गर्ने धनगढीका एक मिटरव्याजी व्यापारीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको...

क्रसर सञ्चालक विरुद्ध राँके जुलुस

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरमा हिजो साँझ रातु नदी र नदीउकास जग्गामा भइरहेको अनियन्त्रित दोहन विरुद्ध राँके जुलुस प्रदर्शन...

विपन्न परिवारलाई विद्युत् मिटर

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण मिर्चैया वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अति गरीब तथा विपन्न उपभोक्तालाई विद्युत् मिटर निःशुल्क वितरण गरेको छ...

तराईका किसानलाई सौर्य सिंचाइ प्रणाली

राजविराज । आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका सप्तरीको विभिन्न १८ जना किसानको लागि व्यक्तिगत सौर्य सिंचाइँ प्रणाली जडान गरिएको छ ।...

झापामा गरीबसँग विश्वेश्वर: एउटा सुँगुरको पाठो

झापा । बाह्र जनाको परिवार । घरमा काम गर्ने एक जना मात्र । हातमुख जोर्नदेखि बालबालिकाको पढाइलेखाइका लागि खर्च जोहो गर्नुपर्ने...