नेकपा अन्तिम निर्णयको जिम्मा सचिवालयलाई
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो तहको साङ्गठनिक एकीकरण अब सचिवालय बैठकले नै टुङ्गो लगाउने भएको छ ।
राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
प्रदेशसभा सदस्य ओलीको निधन
रुपन्देही । प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ ।
सडक दुर्घटनामा परी घाइते...
जडीबुटी प्रशोधन केन्द्र बन्द
डोल्पा । विगत १८ वर्षदेखि डोल्पामा रहेको जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा यहाँका जडीबुटी व्यवसायी मर्कामा परेका छन् ।
जुगल हिमालमा पहिलो पटक आरोहणको प्रयास
काठमाडौँ । काठमाडौँबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल पहिलोपटक आरोहणका लागि प्रयास हुन थालेको छ ।
सगरमाथा आरोही...
नचल्दै थन्किए विद्युतीय बस
काठमाडौँ । एसियाली विकास बैँकको सहयोगमा खरिद गरिएका विद्युतीय बस सञ्चालन हुनुको सट्टा ग्यारेजमा थन्किन थालेका छन् ।
सचिवमा गौतम र सहायक रथीमा श्रेष्ठको बढुवा
काठमाडौँ । सरकारले निजामति सेवाको सूर्यप्रसाद गौतमलाई सचिवमा बढुवा गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाका अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव गौतमलाई...
समाजकल्याण परिषद्का चार पदाधिकारी पदमुक्त
काठमाडौँ । सरकारले समाजकल्याण परिषद्का पदाधिकारीलाई पदमुक्त गरेको छ । परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य इन्द्रबहादुर झा, गोकर्णप्रसाद...
नेकपा बैठक : विना निष्कर्ष छलफल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ ।
भुरीगाउँको सव स्टेशन उद्घाटन
बर्दिया । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बर्दियाको ठाकुरद्वारा नगरपालिकाको भुरीगाउँमा रहेको १३२ केभीको सवस्टेशन उद्घाटन गर्नुभएको छ ।














