इँटाको वीमा गर्न माग

काठमाडौँ । काँचो इँटाको वीमा नहुँदा हरेक वर्ष इँटा व्यवसायीले घाटा व्यहोर्नु परिरहेको छ । देशभरका साना ठूला गरी करिब पाँच सय इँटा उद्योगले पोल्नका लागि तयार पारेर राखेको काँचो इँटा पानीले...

काँग्रेस र कम्यूनिष्टका नेताको शालिक निर्माण

काठमाडौँ । नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने अग्रजहरुको सम्मानमा हेटौँडामा प्रजातान्त्रिक पार्क निर्माण हुन थालेको छ । हेटौडा उपमहानगरपालिकाको वडा नं ११ स्थित शहीद स्मारकभित्र पार्क निर्माणको अन्तिम चरणमा पुगेको छ...

१० प्रतिशत सेवा शुल्क खारेज

नेपालमा सञ्चालित रेष्टुरेन्टहरूले लिँदै आएको सेवा शुल्क खारेज गरेका छन्। रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले सोमबारको बैठकबाट सेवा शुल्क नलिने निर्णय गरेको हो। यसअघि रेष्टुरेन्ट...

उच्च क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बर्खाको सम्भावना

अघिल्लो सोमबार आएको पश्चिमी वायूको प्रणालीले देशभर कहीँ वर्षा र कहीँ भारी हिमपात भएको थियो, त्यसको प्रभाव नसकिँदै अर्को पश्चिमी वायू नेपालमा पसेर त्यसले शुक्रबार र शनिबार वर्षा गराएको थियो।

एम्बुलेन्सको भाडादर निर्धारण

माघ १४ गते । ताप्लेजुङमा सञ्चालन हुने एम्बुलेन्सको स्थानीय भाडादर निर्धारण गरिएको छ । जिल्ला एम्बुलेन्स सञ्चालन समिति ताप्लेजुङले माघ १३ गते आइतबारदेखि लागू हुनेगरी एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरेको हो...

कार्यलय नै बन्द हुनेगरी अचानक कर्मचारीलाई अवकाश

तनहुँ, माघ १३ गते । तनहुँको भानु नगरपालिकाले अचानक कर्मचारी हटाएपछि काम प्रभावित भएको छ । कम्प्युटर अपरेटरको काम समेत गर्ने वडा कार्यलयका कार्यालय सहायकहरु हटाईए पछि अधिकांश वडाका काम प्रभावित भएका...

विशेष सडक निर्माणकालागि छुट्टै आयोजना कार्यालय

विराटनगर, माघ १३ गते । प्रदेश सरकारले विशेष प्राथमिकतामा रहेको सडक निर्माण गर्न भन्दै आयोजनाकार्यालय स्थापनागर्ने भएको छ । प्रदेश मन्त्रिपरिषदको आइतवार बसेको बैठकले प्रादेशिकविशेष सडक निर्माण आयोजनाकार्यालय स्थापनागर्न स्वीकृतीप्रदानगर्ने निर्णय गरेको...

वडाका सबै दलित समुदायको विद्युत महशुल शेर्पाले तिरिदिने

सोलुखुम्बु, माघ १३ गते । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य एवं काँग्रेस नेता सोनाम ग्याल्जेन शेर्पाले नगरपालिका–७ का सबै दलित समुदयाको विद्युत महशुस भुक्तानी गरिदिने बताउनु भएको छ । न्यून आर्थिक अवस्था...

प्रदेशका ७० स्थानीयतहलाई एम्बुलेन्स दिईने

विराटनगर, माघ १३ गते । प्रदेश सरकारले सर्वसाधारणलाई समयमा स्वास्थ्य सेवा प्रदान गर्न र सुरक्षाव्यवस्थामा सहजता ल्याउन एम्बुलेन्स, सुरक्षाका लागि आवश्यक सवारी साधन र दमकल खरिद गर्ने भएको छ । प्रदेश...

रक क्लाइमिङ्ग रुटको सफाई

काठमाडौं, माघ १४ गते । बालाजु बाइपासस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण भएका १९ वटा पर्यटन रक क्लाइमिङ्ग रुटको सफाई गरिएको छ । आजभन्दा १८ वर्ष अघि निर्माण भएका ती १९ वटा...