दुर्घटना अघि पाईलटको अन्तिम सम्बाद

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको छ ।

पाईलटले आफु उड्नु अघि टावर संग मौसम बारे जानकारी गराएका थिए । क्याप्टेन केसीले सुकेटार टावरलाई आफू रहेको क्षेत्रमा हेभ्भी स्नोफलु भएको बताएका थिए। यता मौसम खराब छ। हेभ्भी स्नोफल भइरहेको छ। म उड्न सक्दिनँ।

पर्यटन मन्त्री अधिकारी सहित अन्य यात्रुहरु तेह्रथुमको चुहानडाँडामा बनाउन लागिएको प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न बुधबार बिहान साढे ८ बजे काठमाडौंबाट उडेको थियो।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here