देशभर फोरजी विस्तार हुने
काठमाडौँ । संघीय संसदको अर्थ समितिले सरकार नियन्त्रित नेपाल टेलिकमलाई एक वर्षभित्र देशभर फोरजी सेवा विस्तार गर्न निर्देशन दिएको छ । मंलवार बसेको समितिको बैठकले फोरजी सेवाका विस्तारका लागि सम्झौता भएको...
प्रदेश विकास परिषदको गठन
काठमाडौँ । प्रदेश ५ ले प्रदेश विकास परिषदको गठन गरेको छ । प्रदेश सरकारका मूख्य मन्त्री शंकर पोखरेलको संयोकत्वमा प्रदेशका सबै मन्त्री रहने गरी परिषद गठन गरिएको हो । प्रदेश मन्त्रीपरिषदको...
सरकार पछि हट्यो
काठमाडौँ । संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राखेको मागको सम्बोधन गरेको छ । नेपाली कांग्रेसका नेता स्व. गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाका नाउँमा स्थापना गरिएका अस्पताललाई संघीय सरकार मातहत राख्ने...
पूर्व प्रधानन्यायधीशको डा. केशीलाई समर्थन
काठमाडौँ । चिकित्सा क्षेत्रको सुधारका लागि लामो समयदेखि सत्याग्रहको सुरुवात गर्नुभएका डा. गोविन्द केशीको समर्थनमा पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठले समर्थन जनाउनुभएको छ । श्रेष्ठ त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज गई डा. केशीका...
घटेन नेपालमा भ्रष्टाचार
काठमाडौँ । संसारभर एकसाथ मंगलवार सार्वजनिक गरेको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवदेनमा नेपालमा भ्रष्टाचार झन बढेको देखाइएको छ । विश्वका कुल १८० वटा मुलुकमा भएका गतिविधि बारे सार्वजनिक गरिएको प्रतिवेदनले नेपालमा भ्रष्टाचारको जालो झन...
चरा अवलोकनका लागि ताल महोत्सव
काठमाडौँ । चराको अवलोकन गर्ने उद्धेश्यका साथ रुपन्देही जिल्लाको गजेडीमा १० औं दानापुर ताल महोत्सव सुरु भएको छ । तालमा आउने आगन्तुक चरा यही मौसममा आउने भएकोले ताल महोत्सव गरी आगन्तुकलाई आगन्तुक...
४० वर्षमा ६ किलोमिटर सडक
काठमाडौँ । काठमाडौँसँग सीमाना जोडिएको मकवानपुर जिल्लाको मनहरीदेखि चैनपुर जोड्ने सडकको ट्रयाक खन्न ४० वर्ष लाग्यो भनेर सुन्दा अचम्म लाग्न सक्छ । तर यथार्थ यही हो । पूर्व पश्चिम राजमार्गको मनहरी बजारबाट...
ठेकेदारलाई कानून लाग्दैन होला त ?
ठेक्का लागेको सात वर्षमा लमजुङको एउटा पुलको बल्ल ढकान भएको छ । तर ढलान भएको छ महिना बितिसक्दा पनि बाँँकी काम पनि कहिले हुने भन्ने सुरसार अझै छैन । जिल्लाको बेंसीसहर नगरपालिका...
ग्रीन लाइफ हाइड्रोको आइपिओ बिक्री हुँदै
ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले १८ करोड रुपियाँ मूल्य बराबरको १८ लाख कित्ता साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले प्रकाशित गरेको एक विवरणअनुसार यही माघ २२ गतेदेखि आगामी फागुन ७ गतेसम्म...
जोखिम मोलेर जलविद्युत् निर्माण
रुकुम (पश्चिम) । जिल्लाको सानीभेरी गाउँपालिका –६ स्थित देउताखोला–मुसीगार लघु जलविद्युत् आयोजना निकै जोखिम मोलेर निर्माण भइरहेको छ । ठूलो पहरामा विद्युत् आयोजनाको नहर निर्माण गर्नुपर्ने भएकोले काम जोखिमपूर्ण भएको हो ।...
MOST COMMENTED
वन उपभोक्ता समूहका सम्पूर्ण काम रोक्न निर्देशन
परासी । पश्चिम नवलपरासीस्थित समुदायस्तरबाट वन संरक्षणको जिम्मा लिएको एक वन उपभोक्ता समूहले नै शङ्कास्पद गतिविधि गरेको पाइएपछि डिभिजन वन कार्यालय परासीले...

















